भूकम्प प्रभावित क्षेत्रमा औषधि अभाव
डोटी, १४ माघ । दम रोगले ग्रसित सिमबाटा गाउँका भूकम्पपीडित ६५ वर्षीय प्रसादे लुहार एक महिनाको अवधिमा ३ पटक काडामाडौं स्वास्थ्यचौकी...पुरा पढ्नुहोस
यो हप्ता तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौँ, १४ माघ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा...पुरा पढ्नुहोस
एसईई परीक्षा चैत १७ देखि हुने
काठमाडौं, १४ माघ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १७ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शनिबार परीक्षा तालिका सार्वजनिक...पुरा पढ्नुहोस
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
काठमाडौं, १३ माघ । गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ। सर्वोच्च अदालतको संवैधानिक अदालतले लामिछाने प्रतिनिधि सभा सदस्यका लागि...पुरा पढ्नुहोस
कैलालीमा लाटोकोसेरो उत्सव हुने
धनगढी, १३ माघ । कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित माघी होमस्टे थारु गाउँमा लाटोकोसेरो तथा हुचील उत्सव हुने भएको छ ।शुक्रबार धनगढीमा...पुरा पढ्नुहोस
एकल महिलाले सञ्चालन गरेको ‘होमस्टे’ : रित्तिँदै गएको गाउँ पुनः गुल्जार बन्दै
खासुरका बासिन्दा शहर तथा विदेशतिर लागेपछि रित्ता भएका घरमा एकल महिलाहरूले होमस्टे सञ्चालन गरेर पर्यटकीय गन्तव्यका रुपमा विकास गरेका छन् भने...पुरा पढ्नुहोस
काठमाडौं महानगरले हटायो नौ हजार होर्डिङ बोर्ड
काठमाडौं, १३ माघ । काठमाडौं महानगरपालिकाले नौ हजार होर्डिङ बोर्ड हटाएको छ । महानगरपालिकाले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड हटाएको हो...पुरा पढ्नुहोस
सीमा कठरिया उत्कृष्ट पाठकको रुपमा पुरस्कृत
धनगढी, १२ माघ । टीकापुर सामुदायिक पुस्तकालयले पुस महिनाको उत्कृष्ट पाठकको रुपमा टीकापुर नगरपालिका–१ ब्लक नं.१४ का सीमा कठरियालाई पुरस्कृत गरेको...पुरा पढ्नुहोस
फुटकरमा पेट्रोलियम पदार्थ बिक्री गर्न प्रतिबन्ध
धनगढी, १२ माघ । सुदूरपश्चिम प्रदेशमा फूटकर (बोतल) मा पेट्रोलियम पदार्थ बिक्री गर्न रोक लगाइएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी...पुरा पढ्नुहोस
खर काट्न गएका महिला हात्तीको आक्रमणबाट घाइते
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र खर काट्न गएका एक महिला बुधबार दिउँसो जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी छिन् । जिल्ला प्रहरी...पुरा पढ्नुहोस
आज देवी सरस्वतीको पूजा-आराधना गरिदै
कैलाली, १२ माघ । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो...पुरा पढ्नुहोस
माग पुरा नभएसम्म सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने : रञ्जिता
दाङ, ११ माघ । नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पुरा नभएसम्म सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नदिने बताएको छ । नागरिक...पुरा पढ्नुहोस
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

