ह्युमानिटीद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री
धनगढी, १० जेठ । ह्युमानिटी फाउन्डेसनले नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको महामारीमा अग्रपक्तिमा...पुरा पढ्नुहोस
एक महिनामै दुई लाख थपिए कोरोना संक्रमित
काठमाडौं, ९ जेठ । कोरोना भाईरसको दोस्रो लहरमा संक्रमण तिब्ररुपले बढेको छ । पछिल्लो एक महिना यता मात्रै दुई लाख नयाँ...पुरा पढ्नुहोस
स्वास्थ्यकर्मीद्वारा सङ्क्रमितलाई गाउँमै पुगेर औषधि प्रदान
हसुलिया, ८ गते । कैलालीस्थित कैलारी गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका सङ्क्रमितलाई स्वास्थ्यकर्मीद्वारा आवश्यक औषधि गाउँ–गाउँमा पुगेर प्रदान गरिरहेको छ । सङ्क्रमण बढेपछि गाउँपालिकाले...पुरा पढ्नुहोस
गर्भवतीलाई किन देखिन्छ सुगर र थाइराइड
काठमाडौं, ८ जेठ । गर्भवती महिलामा सुगर र थाइराइडको समस्या देखिनु सामान्यजस्तै भइसकेको छ। यसलाई हेलचक्र्याइँ गरियो भने दुर्घटनासमेत निम्त्याउन सक्छ। गर्भवती...पुरा पढ्नुहोस
देशभर दुई हजार २४० संंक्रिमत आईसीयू र भेन्टिलेटरमा
काठमाडौं, ७ जेठ । आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएको छ। शुक्रबारसम्म दुई हजार २४० जनालाई आईसीयू र...पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेशमा झण्डै ३१ हजार मध्ये १९ हजार बढि संक्रमण मुक्त
कैलाली ४ जेठ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिममा हाल सम्म ३० हजार ९७५ संक्रमित मध्ये १९ हजार दुई सय ८५...पुरा पढ्नुहोस
महाकाली अस्पतालमा स्वास्थ्य सेवा विभागबाट १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान
कञ्चनपुर, ४ जेठ । कञ्चनपुरको महाकाली अस्पतालमा सोमबार स्वास्थ्य सेवा विभागबाट प्राप्त १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ। कोरोना सङ्क्रमितको चाप...पुरा पढ्नुहोस
समयमा नै दोस्रो डोज खोप नपाए के हुन्छ, संक्रमितले खोप लिने कि नलिने ?
काठमाडौं, ३ जेठ । अहिले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर चलिरहेको छ । साथै कोरोना संक्रमणबाट बच्न अहिले कोरोना...पुरा पढ्नुहोस
सेतीमा संक्रमितको चाप बढ्दै, अक्सिजनको लागि आफन्तको लाईन
धनगढी, २ जेठ । सेती प्रादेशिक अस्पताल कोरोना संक्रमितले भरिएको छ । प्राय धेरै विरामीलाई अक्सिजनको समस्या देखिएकोले विरामीहरु वेडमै अक्सिजनको...पुरा पढ्नुहोस
गैरआवासीय नेपाली संघको सहयोगमा आयो ५६० वटा अक्सिजन सिलिन्डर
काठमाडौं, २ जेठ । नेपाल एयरलाइन्सले ओमानको मस्कटबाट पाँच सय ६० वटा अक्सिजन सिलिन्डर ल्याएको छ। गैरआवासीय नेपाली संघको सहयोग गरेका अक्सिजन...पुरा पढ्नुहोस
श्रममन्त्री चौधरीलाई कोरोनाको जटिल समस्या
धनगढी, ३१ वैशाख । संघीय सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कोरोनाको जटिल समस्या देखिएको छ। साढे २ वर्षीय...पुरा पढ्नुहोस
तनावमा गर्भवति महिला : संक्रमणको बेला कसरी जोगिने ?
कैलाली, २९ वैशाख । कोरोना भाइरस संक्रमणको दोस्रो भेरियन्ट सहितको भाईरस शरहदेखि गाउँ सम्म तीब्ररुपले फैलिरहेको छ । यो बेला कोभिड...पुरा पढ्नुहोस
कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...
कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...
बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...
कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...
कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...
कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...

