‘महिला नेतृत्वमा आएर के फरक भयो भन्ने गरी काम गर्छौं’
सुदूरपश्चिम प्रदेशका दुई वटा स्थानीय सरकारको नेतृत्वमा आएका महिलाले नयाँ ढङ्गले काम गरेर देखाउने योजना बुनेका छन्। सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये...पुरा पढ्नुहोस
स्थानीय सरकारलाई संघबाट कति बजेट ?
धनगढी,२० जेठ । संघीय सरकारले आर्थिक वर्ष २०७९र८० का लागि कैलालीका स्थानीय तहलाई छ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ बजेट...पुरा पढ्नुहोस
कैलाली जिससमा माओवादीले नागरिक उन्मुक्ति र एमालेसँग सहकार्य गर्ने
कैलाली । कैलालीमा नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा भएको गठबन्धन तोडेर नागरिक उन्मुक्ति र एमालेसँग सहकार्य गर्ने निर्णय गरेको छ...पुरा पढ्नुहोस
औसत दरमा हेर्दा दैनिक ८ जनामाथि यौनजन्य हिंसा
काठमाडौं । यौनजन्य हिंसा र दुर्व्यवहारका घटना निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका...पुरा पढ्नुहोस
कैलालीको सुखड इलाका प्रहरी कार्यालय बाट एक थुनुवा कैदी हतकडीसहित फरार
कैलाली । इलाका प्रहरी कार्यालय सुखड कैलालीको एक थुनुवा कैदी हतकडीसहित फरार भएको छ । जेठ १८ गते मेडिकलका लागि सुखडको...पुरा पढ्नुहोस
सुदूरपश्चिमका २० पालिकामा प्रमुख र उपप्रमुख दुवै पुरुष
कैलाली । सुदूरपश्चिमका २० वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख दुवै पुरुष चयन भएका छन् । गत बैशाख ३० सम्पन्न स्थानीय निर्वाचनबाट...पुरा पढ्नुहोस
कैलाली र कञ्चनपुरको स्थानीय तहमा थारुको प्रतिनिधित्व कति ?
कैलाली । जातीय जनसङ्ख्याको आधारमा समान प्रतिनिधित्व हुनु पर्ने माग गर्दै आएको थारु समुदायबाट तीन सय ७५ जना व्यक्ति सुदूरपश्चिममा स्थानीय...पुरा पढ्नुहोस
प्रतिभा महिला सशक्तिकरण पुरस्कार घोषणा
कैलाली । रोडन मेडिकलका सञ्चालक चन्द्रसिंह चौधरीले प्रतिभा महिला सशक्तिकरण पुरस्कारको घोषणा गरेका छन् । उनले आफ्नो स्वर्गीय श्रीमति प्रतिभा चौधरीको पहिलो...पुरा पढ्नुहोस
झण्डै साढे १२ हजारको मतान्तरसहित भरतपुरमा रेनु दाहाल विजयी
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा झण्डै साढे १२ हजारको मतान्तरसहित नेकपा माओवादी केन्द्रकी रेनु दाहाल निर्वाचित भएकी छन् । सत्ता गठबन्धनको तर्फबाट मेयर...पुरा पढ्नुहोस
बेलौरी नगर प्रमुखको पहिलो निर्णय सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
कैलाली । कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले नयाँ कार्यकालको पहिलो निर्णय सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा दिईने निर्णय गरेका...पुरा पढ्नुहोस
स्थानीय चुनावबाट कसरी भयो नागरिक उन्मुक्तिको उदायो ?
आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या अभियोगमा काठमाडौंको डिल्लीबजार जेलमा रहेका रेशम चौधरीको पार्टी कैलालीका चार स्थानीय तहमा जित हासिल गर्दै...पुरा पढ्नुहोस
धनगढीको मेयरमा हमाल र उपमयेरमा राना विजय
कैलाली । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजय भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हमालले २६ हजार...पुरा पढ्नुहोस
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

