टीकापुर घटना राजनीतिकरुपले समाधान गर्न माग

कैलाली । टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारुले टीकापुर घटनाको राजनीतिकरुपले समाधान गर्न माग गरेका छन् । उनले टीकापुर घटना राजनीतिक रहेको...पुरा पढ्नुहोस

सुदूरपश्चिममा ४० प्रतिशत रोपाइँ सम्पन्न

कैलाली । सुदूरपश्चि प्रदेशमा एक लाख ८१ हजार हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुन्छ तर यो वर्ष मनसुन ढिलो शुरु भएको...पुरा पढ्नुहोस

सुदूरपश्चिममा चट्याङ लागेर चार जनाको मृत्यु

कैलाली । सुदूरपश्चिम प्रदेशमा मंगलबार चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेको अवस्थामा कैलालीका दुई र कञ्चनपुरका...पुरा पढ्नुहोस

अस्थायी र करार कर्मचारीलाई काममा नआउन घोडाघोडी नगरपालिकाको आदेश

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई श्रावण १ गतेबाट काममा नआउन आदेश दिएको छ । नगरपालिकाले...पुरा पढ्नुहोस

लोकेन्द्रसिंह भण्डारीलाई लुटपाट गर्ने तीन जना पक्राउ

धनगढी,१३ असार । डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कर्मचारी लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गोदावरी...पुरा पढ्नुहोस

जन्मदिनको उपहार : एउटा विरुवा रोपौं

केही वर्षअघि जब अभिनेत्री ऋचा शर्मा गर्भवती भइन्, यसको खुसीयाली साझेदार गर्ने उनले गज्जबको जुक्ति अपनाइन् । आफू गर्भवती भएको खुसी...पुरा पढ्नुहोस

बलात्कार विरुद्धको राष्ट्रिय अभियान सुरु

कैलाली । बलात्कार विरुद्धको चौथो राष्ट्रिय अभियान सुरु भएको छ । ‘कानूनी तथा सामजिक न्यायको अधिकार : हिंसा रहित समाजको आधार’...पुरा पढ्नुहोस

थरुहट आन्दोलनका सक्रिय नेताहरु नागरिक उन्मुक्तिमा

कैलाली । नागरिक उन्मुक्ति पार्टी थोरै समयमा देश भरिका पहिचानवादी मुद्धा बोकेका नेता तथा कार्यकर्ताहरुलाई एक थलोमा ल्याउन सफल हुदैछ ।...पुरा पढ्नुहोस

टीकापुर नगरपालिकाले ल्यायो ८५ करोडको बजेट

टीकापुर, १० असार । कैलालीको टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ८५ करोड रुपैयाँको बजेट ल्याएको छ । ११ औं नगरसभामा...पुरा पढ्नुहोस

बर्दगोरिया गाउँपालिकाको बजेट ७६ करोड ७० लाख

धनगढी, १० असार । कैलालीको बर्दगोरिया गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरिएको छ। पालिकाले शुक्रबार १० औँ गाउँसभा...पुरा पढ्नुहोस

लम्किचुहा नगरपालिकाले ल्यायो १ अर्ब ३८ करोडको बजेट

धनगढी, १० असार । कैलालीको लम्किचुहा नगरपालिकाले १ अर्ब ३८ करोड ४४ लाख २५ हजारको बजेट प्रस्तुत गरेको छ । शुक्रबार आर्थिक...पुरा पढ्नुहोस

गोदावरी नगरपालिकाले ल्यायो १ अर्ब २५ करोडको बजेट

धनगढी, १० असार । कैलालीको गोदावरी नगरपालिकाले १ अर्ब २५ करोड ८ लाख ५० हजारको बजेट ल्याएको छ । नगरपालिकाले शुक्रबार...पुरा पढ्नुहोस

कटानको जोखिममा हौसलपुर झोलुङ्गे पुल 

कैलाली । धनगढीको कैलारी गाउँपालिका–७ स्थित नेपाल–भारतलाई जोडेको मोहना नदीमा रहेको हौसलपुर झोलुङ्गे पुल...

सोया प्रोटिन अण्डा भन्दा राम्रो हुन्छ ? के भन्छन् विज्ञहरू ?

कैलाली । प्रोटिन शरीरको लागि सबैभन्दा आवश्यक पोषक तत्त्वहरू मध्ये एक हो । यसले...

महिलाहरू किना पुरुषभन्दा बढी बाँच्छन् ?

एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...

दार्चुलामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...

फ्रान्समाथि इङ्ग्ल्याण्डको रोमाञ्चक जित

अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...

फेसबुकको साइटमा समस्या

कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...

श्रावणको पहिलो सोमबार: भगवान् शिवको आराधनाको विशेष दिन

श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...

२०२६ फिफा विश्वकपको अन्तिम भिडन्त

 विश्व फुटबलको सबैभन्दा ठूलो पर्व फिफा विश्वकप २०२६ आफ्नो अन्तिम गन्तव्यमा पुगेको छ। अमेरिका,...

मूलाकोट गढी : जहाँ अध्यात्म, इतिहास, संस्कृति र प्रकृतिको अनुपम संगम

पर्यटकिय तथा धार्मिक स्थल देवी महांकाल मन्दिर (मुलाकोट गढी)  भक्तपुर जिल्ला स्थित चागुँनारायण नगरपालिका...

कैलालीमा ५४ हजार मेट्रिकटन चैते धान उत्पादन

कैलाली । कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि...