तराईमा शुरू भयो रोपाइँ

कैलाली, २७ जेठ । कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको भए पनि पानी पर्न थालेपछि तराईमा रोपाइँ शुरू भएको छ।...पुरा पढ्नुहोस

सुदूरपश्चिमको बजेट स्वास्थ्य संकट न्यूनीकरणलाई प्राथमिकता दिने

कैलाली, २४ जेठ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले अगामी आर्थिक वर्षको बजेट स्वास्थ्य संकट न्यूनीकरणतर्फ केन्द्रित हुने...पुरा पढ्नुहोस

खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट

काठमाडौं, १५ जेठ । सरकारले खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट...पुरा पढ्नुहोस

पेट्रोलियम प्रर्दाको मूल्य प्रति लिटर दूई रुपौयाले बृढि

काठमाडौं, २ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाका दरले मूल्यवृद्धि गरेको छ । निगमका...पुरा पढ्नुहोस

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौँ, ४ बैशाख । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त...पुरा पढ्नुहोस

कोभिडले प्रभावित धनगढी फनपार्क पुन सञ्चालनमा, सम्पूर्ण मापदण्ड अपनाउने सञ्चालक : विष्ट

कैलाली, ३ बैशाख । कैलालीको धनगढीमा २० करोडको लगानीमा सञ्चालित धनगढी फनपार्क कोभिड प्रभावितले १९ महिना बन्द भएको थियो । सरकारले...पुरा पढ्नुहोस

वैधानिक बाटो गएकालाई मिल्छ राहत रकम, अवैधानिकलाई शून्य !

पोखरा, १३ चैत । साउदी अरब गएका पोखराका मनोज विकको उतै मृत्यु भयो। यसै वर्ष ज्यान गुमाएका उनको परिवारलाई नेपाल सरकारको...पुरा पढ्नुहोस

पेट्रोलको मूल्य बढेर प्रतिलिटर ११८ पुग्यो

काठमाडौं, ३ चैत । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार साँझ आयल निगमले पेट्रोलको मूल्य बढाएर...पुरा पढ्नुहोस

मल्टि कन्सर्न फर्निचर उद्योगमा आगलागी, करोडौंको लगानी खरानीमा परिणत

धनगढी, २२ फागुन । कैलालीको धनगढीस्थित चटकपुरमा रहेको आलोक मल्टि कन्सर्न फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको लगानी रानीमा परिणत भएको छ...पुरा पढ्नुहोस

माथिल्लो त्रिशूली आयोजना निर्माणप्रति आदिवासी जनजातिको चासो

काठमाडौं, १३ फागुन । रसुवामा निर्माण गर्न लागेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना (२१६ मेगावाट) जिल्लामा बनिसकेका र बन्दै गरेकामध्ये सबैभन्दा ठूलो...पुरा पढ्नुहोस

सुदूरपश्चिम प्रदेशमा पनि स्ट्रबेरी खेती

कञ्चनपुर, २७ माघ । फारवेष्ट हाइटेक एण्ड वायोटेक एग्रो फार्मले सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक स्ट्रबेरी खेती शुरु गरेको छ । शुक्लाफाँटा...पुरा पढ्नुहोस

एकल महिलाद्वारा कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन

कैलाली, २१ माघ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एकल महिलाद्वारा कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन शुरु गरेका छन् । महिलाहरु महिनावारी हुँदा प्रयोग गरिने...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...