चर्को ब्याजदर घटाउन माग राख्दै धनगढीका व्यवसायी सडकमा

कैलाली, २३ कात्तिक । धनगढीमा चर्को ब्याजदरविरुद्ध व्यवसायीहरु सडकमा उत्रिएका छन् । बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदरविरुद्ध कैलाली उद्योग वाणिज्य...पुरा पढ्नुहोस

पत्रकारिता क्षेत्रमा रमाईरहेका मल्ल फूल खेतीमा हाम फाले

कैलाली, ८ कात्तिक । कैलालीको टीकापुर नगरपालिका १ बजारमा बस्दै आएका छत्र बहादुर मल्ल विगत ६ वर्षदेखि आफ्नै प्रकाशन तथा सम्पादनमा...पुरा पढ्नुहोस

सुदूरपश्चिमका सात जिल्लामध्ये तीन जिल्लामा मात्रै खाद्यान्न सञ्चित

डोटी – आर्थिक वर्ष २०७८/७९ मा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डोटी जिल्लामा मात्रै खाद्यान्न सञ्चित (बचत) रहेको देखिन्छ । सुदूरपश्चिम...पुरा पढ्नुहोस

प्रदेश सरकारद्वारा पहिरो पीडितलाई राहत हस्तान्तरण

अछाम । अछामका पहिरो पीडित परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले घरमै पुगेर राहत रकम हस्तान्तरण गरेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट,...पुरा पढ्नुहोस

संघीय संसदको ५ वर्षमा तलब भत्ता मात्रै २ अर्ब खर्च

काठमाडौं । संघीय संसदको ५ बर्ष कार्यकालमा ४ अर्ब ५७ करोड ३२ लाख ४० हजार १ सय १२ रुपैयाँ खर्च भएको...पुरा पढ्नुहोस

दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गरिँदै

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २४ दुर्गम जिल्लामा सुपथ मूल्यमा चामल उपलब्ध गराउन ४७ करोड रुपियाँ बजेट विनियोजन गरेको...पुरा पढ्नुहोस

सुदूरपश्चिम प्रदेश सरकारले विनियोजित बजेटमध्ये १० अर्ब बढि खर्च गर्न सकेन

कैलाली, ३२ असार । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/७९ मा कुल बजेट मध्ये १० अर्ब ४६ करोड ३९ लाख...पुरा पढ्नुहोस

भाट–भटेनीको २३ औँ शाखा धनगढीमा, २ अर्बको लागतमा सञ्चालन

कैलाली । सुदूरपश्चिम प्रदेशको धनगढीमा भाट–भटेनीको २३ औँ आउटलेट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा शुक्रबारदेखि भाट–भटेनीको सेवा शुभारम्भ भएको...पुरा पढ्नुहोस

स्थानीय सरकारलाई संघबाट कति बजेट ?

धनगढी,२० जेठ । संघीय सरकारले आर्थिक वर्ष २०७९र८० का लागि कैलालीका स्थानीय तहलाई छ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ बजेट...पुरा पढ्नुहोस

फेरि बढ्यो पेट्रोलको मूल्य, १ लिटरको १६० रुपैया

काठमाडौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ। निगम संचालक समितिको मंगलबार बसेको बैठकले राति १२ बजेदेखि लागू...पुरा पढ्नुहोस

धनगढी विमानस्थलको लागि एक अर्ब विनियोजन

कैलाली, ११ पुस । धनगढी विमानस्थलको लागि एक अर्ब रकम विनियोजन गरिएको छ । विमानस्थलको स्तरोन्नतिका लागि नागरिक उड्ययन प्राधिकरणले एक...पुरा पढ्नुहोस

धान खरिद नहुँदा किसान समस्यामा

धनगढी,१३ मंसिर । हिउँदे बाली लगाउने समय घर्किरहेको बेलासम्म धान खरिद नहुँदा कैलालीका किसान समस्यामा परेका छन् । खाद्य व्यवस्था तथा...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...