गर्भवतीका लागि हवाई उद्धारः सेवा छ तर ज्यान गइरहन्छ

कैलाली, २७ असोज । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा राष्ट्रपति महिला उत्थान कार्यक्रमसंगै सुदूरपश्चिम प्रदेशले पनि छुट्टै कार्याक्रम लागू गरेको छ। राज्यले...पुरा पढ्नुहोस

गेटा मेडिकल कलेज प्रतिष्ठान सम्बन्धी ऐन नबन्दा सञ्चालन अनिश्चित

कैलाली । कैलालीको धनगढीस्थित गेटामा सरकारले निर्माण गरिरहेको मेडिकल कलेजमा आर्थिक वर्ष २०७५/७६ देखि नै एमबीबीएस कार्यक्रम शुरू गर्ने लक्ष्य राखिए...पुरा पढ्नुहोस

चाडपर्वलाई लक्षित गरि सुरक्षा योजना लागू

धनगढी, २३ असोज । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक घटनालाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना लागू...पुरा पढ्नुहोस

बालबिबाहले बिग्रदै बालापन : बिहेअघि सार्दै, पढाइपछि पार्दै

कानूनले बालविवाहलाई गैरकानूनी माने पनि गाउँ(समाजमा यसले निरन्तरता पाइरहँदा बालिकाको पढ्ने अधिकार मात्र खुम्चिएको छैन, विभिन्न शारीरिक, मनोवैज्ञानिक र सामाजिक समस्याका...पुरा पढ्नुहोस

विचल्लीमा परेका चार बालबालिकालाई राहत

कैलाली । वैदेशिक रोजगारीमा गएकी कैलालीको धनगढी–९ गौरीकटानकी ४६ वर्षीया गीतकुमारी पार्कीको उतै मृत्यु भएपछि गएको १२ असोजमा शव आइपुग्दा चार...पुरा पढ्नुहोस

आमाबुवाको मृत्यू पश्चात चार बालबालिको विचल्ली

कैलाली । नौ महिना कि कान्छी छोरीलाई १० वर्षीया सुशिलाको जिम्मा लगाउदै भनिन् “छोरी आफ्नी भहिनी र भाईको रेखदेख गर्नु, म...पुरा पढ्नुहोस

जसले हिम्मत हारेनन्

कैलाली । सामाजिक अभियन्ता बासुदेवी केही दिन अघि कैलाली अदालतका एक कर्मचारीसंग चर्को स्वरले बाझ्दै गरेको अवस्थामा भेटिइन् । उनी प्रश्न...पुरा पढ्नुहोस

थारु भाषा बोल्दा अन्य भाषाका शब्द घुसाएर ‘कुरुप’ नबोलौँ

मुनि थोप्ला राखिने वर्ण ‘ड’ र ‘ढ’ को उच्चारण थारु भाषामा ‘र’ हुन्छ। नेपाली भाषामा अभ्यस्त भएका र रमाएकाले मात्र ‘ड’...पुरा पढ्नुहोस

श्रीमान् र ससुराले गरे बलात्कार : ‘पानी माग्दा मुखमा पिसाब फेरे, जीउभरि चुरोटले पोले ’

बझाङ, १८ असोज । आफ्नै पति र ससुराले बलात्कार गर्लान् र वेश्यावृत्तिमा लगाउलान् भनेर कसैको मनले पनि चिताउँदैन । तर, यही नचिताएको...पुरा पढ्नुहोस

मौलापुर न.पा. विपन्न तथा दलित परिवारको सहारा बन्दै : मेयर साह

गौर, १६ असोज । रौतहटको मौलापुर नगरपालिका विपन्न तथा दलित परिवारको सहारा बनेको छ । प्रदेश नम्बर २ कै एकमात्र महिला...पुरा पढ्नुहोस

टीकापुर राजबन्दी परिवारलाई दशैं खर्च सहयोग

धनगढी, १५ असोज । थरूहट थारूवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाका राजबन्दीहरु परिवारलाई दशैं खर्च सहयोग गरेका छ । अमेरिका क्यालिफोर्नियाबाट रामराईको आर्थिक...पुरा पढ्नुहोस

पत्रकार निर्मलाको आफन्तको विलौना : ‘हाम्रो छोरीलाई लखेटी लखेटी मारेका हुन्’

कैलाली, १२ असोज । असोज ९ गते कैलालीका पत्रकार महिलाहरु निर्मला पहराईको श्रद्धान्जली व्यक्त गर्न घर सम्म पुगे । आमा सिढीको...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...