जसपाका उम्मेदवार सिनालद्वारा वाम लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्ने
डडेलधुरा । डडेलधुरामा जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका श्याम सिनालले उम्मेदवारी निष्क्रिय बनाउने भएका छन् । आज...पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टीको घोषणा पत्र : नागरिकलाई उत्पादनसँग जोडने
कैलाली १८ कात्तिक। उत्पादनसँग नागरिकलाई जोडने विचौलियाको अन्त्य विना मुलुक, समाज कसैको भविष्य सम्भव छैन । हाम्रो देशले फड्को मार्न नसक्नुको...पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवा चुनावी अभियानकोलागि डडेल्धुरामा
कैलाली । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा पुगेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पनि वारेसमार्फत गराएका...पुरा पढ्नुहोस
कैलाल ५ मा त्रीपक्षिय भीडन्त, कस्ले मार्ला बाजी
कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा तर्फ त्रिपक्षिय भीडन्त हुने भएको छ । सत्ता गठबन्धनको तर्फबाट काँग्रेसका...पुरा पढ्नुहोस
चुनावमा सत्ता गठबन्धनले ९५ प्रतिशत सिट जित्छ : आरजु राणा
जनकपुरधाम, १३ कात्तिक । कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले आसन्न निर्वाचनमा सत्ताठबन्धनले ९५ प्रतिशत सिटमा जित्ने दाबी...पुरा पढ्नुहोस
प्रत्यक्षतर्फ दुई करोड ३६ लाख मतपत्र छपाइ
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६...पुरा पढ्नुहोस
पत्रकारका सही सूचना हाम्रा लागि कोसेढुङ्गा हुनेछन् : आयुक्त डा. तुलाधर
धनगढी, १२ कार्तिक । निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचन सफल बनाउन सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी आयोग र मतदाताबीच...पुरा पढ्नुहोस
नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंसिर चार गते हुने ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी...पुरा पढ्नुहोस
साझा उम्मेदवारलाई विजयी गराउन गठबन्धनको आग्रह
काठमाडौँ, ११ कात्तिक । सत्तारुढ गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनमा आबद्ध साझा उम्मेदवारलाई विजयी गराउन...पुरा पढ्नुहोस
हारको बदला दिने योजनामा एनपी साउद, फेरी बाधक बन्लान् त नरबहादुर ?
कञ्चनपुर, ९ कात्तिक । २०७४ सालको निर्वाचनमा एमालेका नरबहादुर धामीसंग पराजित भएका पूर्वमन्त्री एनपी साउँद अहिलै संगै चुनावी मैदानमा उत्रिएका छन्...पुरा पढ्नुहोस
१३ वर्षको उमेरदेखि जनयूद्धमा होमिएका ‘सरल’ प्रदेश सांसदको दौडमा
कञ्चनपुर । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा जन्मेका ओम विक्रम भाट ‘सरल’ कञ्चनपुरको २(१) बाट सत्तागठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् । बुवा डम्बर...पुरा पढ्नुहोस
सामाजिक सेवामा क्रियाशील ‘गोठु’ नागरिक उन्मुक्तिबाट प्रदेश उम्मेदवार
कैलाली । कैलालीको क्षेत्र नं. ५(२) बाट धनगढी नगरपालिका का ५५ वर्षीय गोठु चौधरी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका छन् ।...पुरा पढ्नुहोस
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

