कैलाली र बर्दिया जोड्ने सत्तिको मर्मत, ५ दिनपछि सुचारू
धनगढी, १७ असार । कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ति पुल भासिएर अवरुद्ध भएको आवागमन ५ दिनपछि सुचारू...पुरा पढ्नुहोस
मर्सिकोरद्वारा अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर सहयोग
हसुलिया, १७ असार । मर्सिकोर नेपालले कैलारी गाउँपालिकालाई अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर सहयोग गरेको छ । कोभिड बिरामीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले...पुरा पढ्नुहोस
कैलाली कारागारको अवस्था एकदमै नाजुक छ : कानून मन्त्री जोशी
धननगढी, १६ असार । कैलाली कारागारको अवस्था एकदमै नाजुक रहेको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताएका छन्...पुरा पढ्नुहोस
जोर विजोर प्रणालीमा आजदेखि कैलाली जिल्लाभर सार्वजनिक सवारी साधन चल्ने
धनगढी,१६ असार । आजदेखि कैलालीमा जोर-बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ । मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले...पुरा पढ्नुहोस
गुणस्तरहिन औषधि बिक्री गरेको मिश्रा पोलिक्लिनिक फार्मेसी शिल
धनगढी, १५ असार । धनगढीको मिश्रा पोलिक्लिनक फार्मेसी शिल गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको फार्मेसीले अवैध रुपमा...पुरा पढ्नुहोस
सुदूरपश्चिममा ५० प्रतिशत रोपाई सम्पन्न
कैलाली, १५ असार । सुदूरपश्चिम प्रदेशमा असार ११ गते सम्म ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम...पुरा पढ्नुहोस
कैलारी गाउँपालिकाको बजेट सर्वसम्मतिले पारित
हसुलिया, १५ असार । कैलालीको कैलारी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि गाउँ सभामा पेस गरेको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले...पुरा पढ्नुहोस
भलमन्सा प्रथालाई कानुनी मान्यता दिने गाउँपालिकाको नीतिमा समावेश
कैलाली, १५ असार । कैलालीको कैलारी गाउँपालिकाले थारू समुदायको भलमन्सा प्रथालाई कानुनी मान्यता दिने नीति तथा कार्यक्रममा समावेश गरेको छ । यहि...पुरा पढ्नुहोस
एक सय ८७ ग्राम अवैध सुनसहित तीनजना पक्राउ
धनगढी,१४ असार । प्रहरीले धनगढी र अत्तरियामा गरी एक सय ८७ ग्राम अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ । प्रदेश...पुरा पढ्नुहोस
कैलालीमा बजार बिहान ६ देखि साँझ ६ बजेसम्म खोल्न पाईने, जिल्ला भित्र यातायात खुला
धनगढी, १४ असार । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डिसिएमसी० ले कैलाली जिल्लामा लक डाउन खुकुलो गरेको छ । यद्दपि निषेधाज्ञालाई...पुरा पढ्नुहोस
प्रशासनीक अधिकारीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
धनगढी, १३ असार । सुदूरपश्चिम घर भई अष्टे«लियामा कार्यरत नेपालीहरुले सुदूरपश्चिमका चार जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य सामाग्री पठाएको छ । कैलालीमा...पुरा पढ्नुहोस
उपभोक्ता समितिलाई मापदण्ड अनुसार काम गर्न अनुगमन समितिको निर्देशन
हसुलिया, १२ असार । कैलालीको कैलारी गाउँपालिकास्थित गाउँपालिका स्तरीय अनुगमन समितिले मापदण्ड अनुसार काम गर्न उपभोक्ता समितिलाई निर्देशन दिएको छ । अनुगमन...पुरा पढ्नुहोस
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

