प्रदेशको सञ्चार नीति असोज मसान्त भित्र ल्याउने : कानून मन्त्री जोशी

कैलाली, २८ साउन । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले प्रदेशको सञ्चार नीति असोज मसान्त भित्र ल्याउने तयारी...पुरा पढ्नुहोस

कैलालीमा ४४९.७७ ग्राम सुनसहित ३ जना पक्राउ

कैलाली, २७ साउन । कैलालीमा ४४९.७७ ग्राम सुनसहित ३ जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह...पुरा पढ्नुहोस

वडाध्यक्षसहित दुई जना हातहतियार सहित पक्राउ

धनगढी, २६ साउन । कैलाली जिल्लाको कैलारी गाउँपालिका(९ का वडाध्यक्ष खेमराज चौधरीसहित दुई जना हतियारसहित पक्राउ परेका छन् । इलाका प्रहरी...पुरा पढ्नुहोस

आफ्नै मृत्यु दर्ता खारेजको सकस ‘म जिउँदै हाजिर छु, अरू के प्रमाण चाहियो ?’

विराटनगर, २५ साउन । आफ्नै मृत्यु दर्ता खारेज गर्न अड्डा धाउँदै गरेका एक जीवित यूवालाई निकै सकस भएको छ । मृत्युलाई...पुरा पढ्नुहोस

हिंसा प्रभावितहरुको लागि प्रदेशमै लैंगिक हिंसा निवारण कोष स्थापना गर्न सकिने

कैलाली, २४ साउन । प्रदेश सरकारले लैंगिक हिंसा प्रभावितहरुको उपचारको लागि लागि प्रदेशमै लैंगिक हिंसा निवारण कोष स्थापना गर्न सकिने व्यवस्था...पुरा पढ्नुहोस

सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने !

काठमाडौं, २४ साउन । सत्तारुढ दलहरूले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्। सत्तारुढ गठबन्धनले आइतबार सार्वजनिक गरेको संयुक्त सरकारको साझा...पुरा पढ्नुहोस

पछिल्लो २४ घण्टामा २५ सय ४८ जना कोरोना संक्रमित थपिए, ५५ जनाको मृत्यु

कैलाली, २४ साउन । पछिल्लो २४ घण्टामा २ हजार ५४८ जना कोरोना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा परीक्षण ९ हजार...पुरा पढ्नुहोस

एसईईको नतिजा प्रकाशित

काठमाडौं, २२ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार...पुरा पढ्नुहोस

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ। शनिबार बसेको बोर्ड बैठकले ३१ साउनदेखि तोकिएको...पुरा पढ्नुहोस

झुप्रोबाट महलमा सर्दै मुक्त कमैया

कैलाली, २३ साउन । झ्वाट हेर्दा कसैलाईपनि पत्यार लाग्दैन, कि यो घर एक मुक्त कमैया परिवारको हो । तर बास्तविक यहि...पुरा पढ्नुहोस

चिसापानीदेखि गड्डाचौकी सम्मको राजमार्गमा १३८ सिसीटिभी क्यामेरा

कञ्चनपुर, २३ साउन । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म १३८ सिसीटिभी...पुरा पढ्नुहोस

घरबगैँचा व्यवस्थापन सम्वन्धि ३ दिने तालिम

कैलाली, २२ साउन । दलित महिला अधिकार मञ्च नेपालको आयोजनामा घरबगैँचा व्यवस्थापन सम्वन्धि ३ दिने तालिम शुरु भएको छ । डि.सि.ए.को सहयोगमा...पुरा पढ्नुहोस

थारू पहिरनको मौलिकतासंगै बाँसुरीको धुनमा ‘टङ्कु’

दाङ । तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरीका टङ्कु चौधरी उमेरले ७० वर्षको उकालो लागिसके । तर...

वर्षायाममा पानीजन्य रोगको जोखिम बढ्दो, सरसफाइमा विशेष ध्यान दिन आग्रह

कैलाल । वर्षा यामसँगै हैजा, आउँ, निमोनिया रुघा खोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको...

कटानको जोखिममा हौसलपुर झोलुङ्गे पुल 

कैलाली । धनगढीको कैलारी गाउँपालिका–७ स्थित नेपाल–भारतलाई जोडेको मोहना नदीमा रहेको हौसलपुर झोलुङ्गे पुल...

सोया प्रोटिन अण्डा भन्दा राम्रो हुन्छ ? के भन्छन् विज्ञहरू ?

कैलाली । प्रोटिन शरीरको लागि सबैभन्दा आवश्यक पोषक तत्त्वहरू मध्ये एक हो । यसले...

महिलाहरू किना पुरुषभन्दा बढी बाँच्छन् ?

एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...

दार्चुलामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...

फ्रान्समाथि इङ्ग्ल्याण्डको रोमाञ्चक जित

अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...

फेसबुकको साइटमा समस्या

कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...

श्रावणको पहिलो सोमबार: भगवान् शिवको आराधनाको विशेष दिन

श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...

२०२६ फिफा विश्वकपको अन्तिम भिडन्त

 विश्व फुटबलको सबैभन्दा ठूलो पर्व फिफा विश्वकप २०२६ आफ्नो अन्तिम गन्तव्यमा पुगेको छ। अमेरिका,...