सुदूरपश्चिमा बाढीले उत्पादन घट्यो, खाद्यसंकट बढ्यो

कैलाली, १७ मंसिर । कैलालीको भजनी नगरपालिका–३ पकडियाका सन्तोली डगौरा थारूले बाढीका कारण यो वर्ष खाद्यसंकट व्यहोर्नु परेको छ । उनले आफ्नो...पुरा पढ्नुहोस

कठारको एउटा वस्ती : जहाँका बासिन्दा अझै नागरिक बन्न पाएका छैनन्

पूर्व–पश्चिम राजमार्गमा पर्ने चितवनको खुर्खुरेबाट दक्षिणतर्फ करीब ७ किलोमिटर बाटो छिचोलेपछि एउटा सानो बजार पुगिन्छ। खैरहनी नगरपालिका–१० मा रहेको कठार बजार...पुरा पढ्नुहोस

धनगढी दुर्घटना : आफन्तले शव बुझे

धनगढी, १६ मंसिर । धनगढीमा बिहीबार ग्रेडरले किचेर मृत्यु भएकी किशोरी चेतना साउदको शव आफन्तले बुझेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका...पुरा पढ्नुहोस

बाजुरामा रोकिएको मतगणना सुचारु 

बाजुरा, १६ मंसिर । बाजुरामा मत गणनाको काम पुनः सुरु गरिएको छ । यसअघि मुचुल्कामा रहेको भन्दा बढी मत पाइएपछि दलका...पुरा पढ्नुहोस

सहकारीमै रासायनिक मलको चरम अभाव

कञ्चनपुर, १६ मंसिर । कञ्चनपुरमा अनुदानको रासायनिक मल आपूर्ति थोरै हुँदा किसानले चर्को मूल्य तिरेर भारतीय मलको प्रयोग गरी गहुँ छर्न थालेका...पुरा पढ्नुहोस

बाजुरामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मतगणना स्थगित

बाजुरा, १६ मंसिर । बाजुरामा बिहीबारदेखि सुरु भएको मतगणना रोकिएको छ । हिमाली गाउँपािलकाका चार वटा मतदान केन्द्रमा मुचुल्का गरिएको भन्दा...पुरा पढ्नुहोस

धनगढीको निषेधित क्षेत्रमा विद्यार्थीले गरे आन्दोलन

धनगढी, १६ मंसिर । धनगढीमा निषेधाज्ञा जारी गरिएकै क्षेत्रमा विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालय कैलाली बिहीबार साँझ ७ बजेदेखि...पुरा पढ्नुहोस

मायाको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी जवानको नाममा जाहेरी

बैतडी, १६ मंसिर । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी...पुरा पढ्नुहोस

कुनै पनि स्थानका भूमिहीन सुकुम्बासीलाई नहटाऊ : भूमि आयोग

काठमाडौं, १६ मंसिर । देशका कुनै पनि स्थानमा रहेका भूमिहीन सुकुम्बासीलाई तत्काल नहटाउन राष्ट्रिय भूमि आयोगले स्थानीय तथा संघीय सरकारलाई सचेत...पुरा पढ्नुहोस

धनगढीमा निषेधाज्ञा कायमै

धनगढी, १६ मंसिर । कैलालीको धनगढीमा बिहीबार साँझबाट जारी निषेधाज्ञा कायमै रहेको छ । ग्रेडरले कुल्चिएर हसनपुुरस्थित पञ्चोदय मावि कक्षा ८ मा...पुरा पढ्नुहोस

महाकाली सिँचाइ आयोजनाः ‘पानी ल्याउने विषय अन्योल’

कञ्चनपुर, १५ मंसिर । महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत बनेको मूलनहरमा पानी परीक्षण गरिए पनि नियमित गर्ने विषय टुङ्गोमा पुग्न सकेको...पुरा पढ्नुहोस

बाजुरामा मतगणना सुरु

बाजुरा, १५ मंसिर । बाजुराको मतगणना सुरु भएको छ। जिल्लाको मतगणना अहिले दिउसो ३ बजेर ३० मिनेटबाट सरु हुने भने पनि...पुरा पढ्नुहोस

महिलाहरू किना पुरुषभन्दा बढी बाँच्छन् ?

एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...

दार्चुलामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...

फ्रान्समाथि इङ्ग्ल्याण्डको रोमाञ्चक जित

अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...

फेसबुकको साइटमा समस्या

कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...

श्रावणको पहिलो सोमबार: भगवान् शिवको आराधनाको विशेष दिन

श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...

२०२६ फिफा विश्वकपको अन्तिम भिडन्त

 विश्व फुटबलको सबैभन्दा ठूलो पर्व फिफा विश्वकप २०२६ आफ्नो अन्तिम गन्तव्यमा पुगेको छ। अमेरिका,...

मूलाकोट गढी : जहाँ अध्यात्म, इतिहास, संस्कृति र प्रकृतिको अनुपम संगम

पर्यटकिय तथा धार्मिक स्थल देवी महांकाल मन्दिर (मुलाकोट गढी)  भक्तपुर जिल्ला स्थित चागुँनारायण नगरपालिका...

कैलालीमा ५४ हजार मेट्रिकटन चैते धान उत्पादन

कैलाली । कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि...

लुतो फाल्ने दिन (श्रावण सङ्क्रान्ति)

नेपालका विभिन्न भागमा मनाइने एउटा प्राचीन लोकपरम्परा हो। यस दिनलाई विशेष गरी छालासम्बन्धी रोग,...

थारू समुदायमा ‘हर्डहुवा’ उत्सवको रौनक

धनगढी । खेतीपातीमा रमाउने भूमिपुत्र थारू समुदायमा ‘हर्डहुवा’ उत्सवको रौनक छाएको छ। रोपाइँको काम...