अत्यादेश अविलम्व प्रमाणीकरणको माग राख्दै थाकस कञ्चनपुरको प्रर्दशन
कैलाली, ८ पुस । थारू कल्याणकारीणि सभा कञ्चनपुरले अत्यादेश अविलम्व प्रमाणीकरणको माग राख्दै प्रर्दशन गरेको छ ।
अत्यादेश अविलम्व प्रमाणीकरण गरियोस् भन्दै पर्दशन गरिएका हुन् । ।
थारूहरुको साझा संस्था थारू कल्याणकारिणी सभा केन्द्रीय आन्दोलन परिचालन समितिले अह्वान गरेको सांकेतिक आन्दोलनमा कञ्चनपुर शाखालेपनि सर्थन जनाएको अध्यक्ष सानु चौधरीले जानकारी दिईन् ।













