महिला साफ : नेपाल सेमिफाइनलमा

काठमाडौं । श्रीलंकालाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा...पुरा पढ्नुहोस

खाली खुट्टा खेलेर राष्ट्रिय टीमको नेतृत्वमा पुगेकी रेनुका

राष्ट्रिय फूटबल टोलीको नेतृत्व गरिरहेकी रेनुका नगरकोटे भन्छिन्, “छोरीले फूटबल खेल्नु हुन्न भन्थे, त्यस्तो होइन रहेछ, बरु छोरीले खेल्न नहुने कुनै...पुरा पढ्नुहोस

एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

काठमाडौँ, १३ पुस । नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बङ्गलादेशको ढाका मिरपुरस्थित...पुरा पढ्नुहोस

पर्यटकीय सम्भावनालाई उजागर गर्न साइकल यात्रा

कैलाली,३ पुस । साइकल यात्रामार्फत सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनालाई उजागर सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग,...पुरा पढ्नुहोस

धनगढीमा (पीएम कप) राष्ट्रिय महिला टी २० क्रिकेट हुने

धनगढी,१ पुस । धनगढीमा हुने प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिताको हुने भएको छ । यही पौष...पुरा पढ्नुहोस

एभरेष्ट एकेडेमीका विद्यार्थीले पाए ईन्डो नेपाल कराते च्याम्पीयनसिप स्वर्ण पदक

अत्तरिया, ३ मंसिर । कैलालीको अत्तरियामा रहेको एभरेष्ट एकेडेमीका विद्यार्थीले भारतमा स्वर्ण पदक जितेका छन । यही कार्तिक २८ गतेदेखी भारतको पञ्जावस्थीत...पुरा पढ्नुहोस

उपमेयर कप राष्ट्रिय महिला लिगमा धनगढीको उपाधि

धनगढी, २८ कात्तिक । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार...पुरा पढ्नुहोस

खेल क्षेत्रलाई सरकारको बेवास्ता : प्रदेश सभा सदस्य पन्त

धनगढी, १३ कात्तिक । तीनै तहका सरकारले खेल क्षेत्रलाई बेवास्ता गरेको सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले बताएका छन् । नेपाल...पुरा पढ्नुहोस

लिटल फ्लावर प्रिमियर लिगको छैटौँ संस्करण घोषणा

धनगढी, १४ भदौं । क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा सञ्चालन हुँदै आएको विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर...पुरा पढ्नुहोस

ओलम्पिक मार्च पासमा नेपाली झन्डा

काठमाडौं, ९ साउन । ३२औं गृष्मकालीन टोकियो ओलम्पिक शुक्रबारबाट औपचारिक रूपमा सुरु भएको छ। जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमका बीच...पुरा पढ्नुहोस

राखेपका कार्यवाहक सदस्य सचिव यकेन्द्र कुँवरलाई सम्मान

काठमाडौं, ७ साउन । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कार्यवाहक सदस्य सचिवको जिम्मेवारी पाएको भन्दै राष्ट्रिय खेलकुद महासङ्घले यकेन्द्र कुँवरलाई सम्मान गरेको...पुरा पढ्नुहोस

काठमाडौं र धनगढीबिच आज सुपर लिगको उपाधिमा प्रतिस्पर्धा हुँदै

काठमाडौं, १ जेठ । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि आज काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दैछन् । दशरथ...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...