गर्मीयाममा कोल्डड्रिङ्क्सको सट्टा कागती पानी खानु, यस्तो छ फाईदा

गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय पदार्थ ९कोल्डडिङ्क्स०को खपत बढ्ने गर्दछ । अहिले धेरै मानिसहरु स्वस्थकर तथा पोषिला...पुरा पढ्नुहोस

पश्चिम तराई र मधेशमा पाँच दिन तालो हावा चल्ने

काठमाडौं । पश्चिम तराई र मधेशमा आजदेखि पाँच दिन तातो हावा अर्थात तातो लहर चल्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम...पुरा पढ्नुहोस

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले बिहीबार सोडारीलाई...पुरा पढ्नुहोस

 गड्डाचौकी नाका तीन दिन बन्द हुने

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना...पुरा पढ्नुहोस

पर्यटकको पर्खाइमा सुदूरका १० गन्तव्य

प्राकृतिक सुन्दरताले भरिपूर्ण सुदूरपश्चिम भौतिक पूर्वाधारसँगै पर्यटकको पर्खाइमा छ। सुदूरपश्चिम प्रदेशमा पर्यटकीय सम्भावना बोकेका थुप्रै गन्तव्य छन्। आन्तरिक तथा बाह्य पर्यटक पर्यटकीय...पुरा पढ्नुहोस

नाउपाबाट मुख्यमन्त्रीको लागि दुई जनाको दाबी पेश, प्रदेश प्रमुखले गर्न सकेन निर्णय

कैलाली । नागरिक उन्मुक्ति पार्टीभित्र विवाद चर्किदै गएपछि अनतत एउटै पार्टी भित्रबाट मुख्य मन्त्रीकोलागि दुई जनाले दाबी पेश गरेका छन् ।...पुरा पढ्नुहोस

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले मुख्यमन्त्री पाउने सहमति

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी ९नाउपा०ले मुख्यमन्त्री पाउने सहमति भएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनमा रहेका दलका शीर्ष नेताबीच सहमति...पुरा पढ्नुहोस

रेशम र रञ्जिताको विवादमा सांसद गिरी पदमुक्त

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादले सुदूरपश्चिम प्रदेश सभाका एक सदस्यले पद गुमाउनु...पुरा पढ्नुहोस

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको गणना सुरु गरिएको छ । निकुञ्जमा रहेका बाह्रसिङ्गाको सङ्ख्या अद्यावधिक गर्न निकुञ्ज कार्यालयले गणना गरिरहेको हो । अहिलेसम्म...पुरा पढ्नुहोस

नीति तथा कार्यक्रममा ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी

विराटनगर। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक...पुरा पढ्नुहोस

वाइडबडी खरीदमा एक अर्ब ४७ करोड भ्रष्टाचार, पूर्व मन्त्री सहित ३२ विरुद्ध मुद्दा

वाइडबडी विमान खरीद प्रकरणमा पूर्व मन्त्री जीवनबहादुर शाही सहित ३२ जना तथा कम्पनी विरुद्ध मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...पुरा पढ्नुहोस

बिरालोको टोकाईपछि अस्पताल पुगेका डंगौराको मृत्यु

कैलाली । कैलालीको भजनी नगरपालिका ४ खैलाड घर भई हाल धनगढीमा बस्दै आएकी ४० बर्सिया सीता डंगौरालाई बिरालोले टोकेपछि सुई लागाउन...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...