विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
ओस्लो । विश्वभर सन् २०२५ मा राज्य–सम्बन्धित सशस्त्र द्वन्द्व ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार...पुरा पढ्नुहोस
धनगढी उपमहानगरले दियो प्लस टु पढ्ने ९१७ विद्यार्थीलाई छात्रवृत्ति
कैलाली । धनगढी उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रममार्फत...पुरा पढ्नुहोस
स्थानीय र प्रदेश सरकार मिलेर काम गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ
कैलाली । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले स्थानीय र प्रदेश सरकार मिलेर काम गर्नु बताए । स्थानीय सरकारको अनुभव र उपलब्धिबारे...पुरा पढ्नुहोस
कञ्चनपुर कारागारबाट फरार दुई कैदीबन्दी नौ महिनापछि पक्राउ
कञ्चनपुर । कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका दुवै...पुरा पढ्नुहोस
ट्रान्सजेन्डर समुदायबाट सदनमा पुग्दा गर्व लाग्योः संसद भूमिका श्रेष्ठ
काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै संसदमा पुगेकी भूमिका श्रेष्ठ चर्चामा छिन् । काठमाडौँ क्षेत्र नम्बर ९ की...पुरा पढ्नुहोस
साना तनावले पनि बिगार्न सक्छ मानसिक स्वास्थ्य
एजेन्सी । बिहान उठ्नेबित्तिकै मोबाइलमा आएका दर्जनौं सन्देश, कार्यालय पुग्नुअघि ट्राफिकको झन्झट, सहकर्मीको एउटा अप्रिय टिप्पणी, घर फर्किंदा भेटिने जिम्मेवारीको चाङ...पुरा पढ्नुहोस
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
कैलाली । दैनिक तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित भएको छ । तराईको अधिकांश स्थानमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम बढेपछि यहाँको...पुरा पढ्नुहोस
नेपाल एसियन गेम्स पुरुष क्रिकेटमा छनोट
काठमाडौँ, जेठ १९ गते । नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु...पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेश प्रमुख...पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि तयार पारेको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गरिने...पुरा पढ्नुहोस
लैङिक तथा यौनिक अल्पसंख्यक समुदायलाई विभेद कायमै
कैलाली । लैङिक तथा यौनिक अल्पसंख्यक समुदायलाई अहिलेपनि विभेद कायमै रहेको बताइएको छ । यौनिक तथा लैङिक अल्पसंख्यकहरुको महासंघ नेपालको आयोजनामा...पुरा पढ्नुहोस
अछाममा जिप दुर्घटना : दुईको मृत्यु, तीन घाइते
अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना...पुरा पढ्नुहोस
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

