सुदूरपश्चिम महोत्सव चार दिन थपियो
कैलाली । कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको अवधि चार दिन थप गरिएको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवको अवधि चार...पुरा पढ्नुहोस
कर्णाली, मोहना र पथरैया नदी घडियाल गोही देखिए
धनगढी । कैलालीका तीन वटा नदीमा दुर्लभ घडियाल गोही देखापरेका छन् । कर्णाली, मोहना र पथरैया नदी गोही देखा परेको बताइएको...पुरा पढ्नुहोस
पत्रकार महासंघमा लगभग सात दशकपछि पहिलो पटक महिला नेतृत्व
कैलाली । नेपाल पत्रकार महासंघमा लगभग सात दशकपछि पहिलो पटक अध्यक्षमा महिला निर्वाचित भएका छन् । नेपाल पत्रकार महांसघ २०८१ को...पुरा पढ्नुहोस
सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य २२०० रुपैयाँ घटेको छ । शुक्रबार छापावाल सुन तोलामा १ लाख...पुरा पढ्नुहोस
काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्री
काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने...पुरा पढ्नुहोस
यस वर्षको हिउँदमा पनि खडेरीको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिउँद अवधिको हावापानी आकलन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै देशभर सरदरभन्दा कम वर्षा र बढी...पुरा पढ्नुहोस
महिला हिंसा तथा छुवाछुट विरुद्ध अभिमुखिकरण
कैलाली । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा मानव अधिकारकोलागि महिला एकल महिलाले महिला हिंसा तथा छुवाछुट विरुद्ध अभिमुखिकरण कार्यक्रम सम्पन्न...पुरा पढ्नुहोस
धनगढीका मेयर हमालको अस्वस्थ जटिल, उपचारका लागि दिल्ली लगियो
कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ। यस्तो समस्या देखा परेपछि मेयर हमाललाई शुक्रवार राति नै...पुरा पढ्नुहोस
सुदूरपश्चिम महोत्सव सुरु
कैलाली । कैलालीको धनगढीमा शनिबारदेखि सुदूरपश्चिम महोत्सव सुरु भएको छ। महोत्सवको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन्। सो...पुरा पढ्नुहोस
घोंघि र झिँगे माछाले स्थानीय महिला आत्मनिर्भर बनन्दै
कैलाली । कैलालीको भजनी नगरपालिका–८ का सोमती चौधरी आजभोलि माछा मार्ने काममा व्यस्त देखिन्छिन् । उनी वर्षाको पानीले बनेका तलाउ, नदी...पुरा पढ्नुहोस
लैङ्गिक समानता र हिंसा सम्बन्धी बनेका ऐन कार्यान्वयनमा चूनौती
कैलाली । सुदूरपश्चिममा लैङ्गिक समानता र हिंसा सम्बन्धी बनेका ऐन कार्यान्वयन गर्न चूनौती देखिएको छ। यौन तथा प्रजन्न स्वास्थ्य अधिकार लैंगिक विभेदमा...पुरा पढ्नुहोस
दीगो जिविकोपार्जन सम्बन्धी पुर्नताजकी तालिम
कैलाली । महिलाको दीगो जिविकोपार्जनमा पहुँच बृद्धि परियोजना अन्तर्गत नेतृत्व विकास, संस्थागत विकास र सञ्जाल निर्माण सम्बन्धी पुर्नताजकी तालिम सम्पन्न भएको...पुरा पढ्नुहोस
कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...
कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...
बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...
कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...
कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...
कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...

