जिसस कैलाली प्रमुखमा निर्वाचित भुलले लिइन् शपथ
धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित भएकी कांग्रेसकी टीकाकुमारी चौधरी भुलले शपथ लिएकी छिन् । प्रमुख निर्वाचन अधिकृत...पुरा पढ्नुहोस
१२ बजेसम्म करिब ३५ प्रतिशत मतदान
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि जारी छ । ४१ पदका लागि भएको उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा...पुरा पढ्नुहोस
रैथाने स्वादले भरिएको शनिबारीय मेला
कैलाली । महिला उद्यमलाई प्रवर्द्धन गर्न धनगढीमा सञ्चालन भइरहेको ‘शनिबारीय मेला’मा आगन्तुकहरू रैथाने स्वादमा रमाउन थालेका छन्। ढिक्री, घोंघी, सिध्रा माछा, अन्डिक...पुरा पढ्नुहोस
सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि, ७० प्रतिशत काम पुरा
कैलाली । सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि शुरु हुने भएको छ । कैलालीको धनगढीमा हुन लागेको महोत्सवको तयारी ७० प्रतिशत काम...पुरा पढ्नुहोस
गाउँ नै रित्तो पारेर भारततिर
कैलाली भोकमरीबाट बच्न पहाडबाट झरेका कैलालीको ओलानीका बासिन्दा तराईमा पनि दैनिकी चलाउन मुश्किल भएपछि परदेशतिर लागिरहेका छन्। मकैको रोटी पनि पाउन मुश्किल...पुरा पढ्नुहोस
सात लाख बढीको भन्सार छलीगरि ल्याएको समान बरामद
कैलाली। जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटी गएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूबाट भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएको अन्दाजी...पुरा पढ्नुहोस
सिंगो बस्ती पुस्तौंदेखि भारतमै आस्रित
बाजुरा । बाजुराको एक सिंगो बस्ती पुस्तौंदेखि भारतको भरमै आस्रित छ । बुढीगङ्गा नगरपालिका–१०, बदेडाको दलित बस्तीका परिवार पुस्तौँदेखि भारतकै भरमा...पुरा पढ्नुहोस
कोर्ड फर चेन्ज प्रतियोगितामा नाष्ट टिम पहिलो
कैलाली । सुदूरपश्चिममा पहिलो पटक कोर्ड फर चेन्ज प्रतियोगितामा शुरु भएको छ । सो प्रतियोगितामा विद्यार्थीहरुले आफ्नो आइडिया प्रस्तु गर्ने गरेका थिए...पुरा पढ्नुहोस
पर्यावरणमैत्री धनगढीकालागि एसपीए कलेजमा रोयल्सको वृक्षारोपण
कैलाली । हरित धनगढी अभियानलाई साथ दिँदै सुदूरपश्चिम रोयल्सका खेलाडी दीपेन्द्र सिंह ऐरी सहितको टोलीले धनगढीको एसपीए कलेजमा वृक्षारोपण गरेको छ...पुरा पढ्नुहोस
इन्जिनियरिङ पढेका थापा ब्लक उद्योगमा छलांग मार्दै
कैलाली । तेह्र वर्ष पहिले इन्जिनियरिङ पढेर काठमाडौँबाट फर्किएका तेजबहादुर थापा अहिले कङ्क्रिट ब्लक व्यवसायीमा छलांग मारेका छन् । २०६८ सालबाट टीकापुरमा...पुरा पढ्नुहोस
वनहरुमा आदिवासी थारु तथा दलित महिलाको सवालबारे दुई दिने तालिम
कैलाली । सामुदायिक वनहरुमा आदिवासी थारु महिला र दलित महिलाको अवस्था र उनीहरुमाथि हुने लैंगिक विभेद न्यूनीकरण गर्ने उद्देश्य सहित धनगढीमा...पुरा पढ्नुहोस
पूर्व सभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा
काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंसीर ३ गते बिहान...पुरा पढ्नुहोस
कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...
कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...
बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...
कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...
कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...
कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...

