‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण प्रकाशित
काठमाडौं । महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मङ्गलबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सार्वजनिक गरिएको...पुरा पढ्नुहोस
बाढीले लखेटेपछि रातभर ओडारमा बास
लमजुङ । साढे एक महिनाी बालिका काखमा थिइन् । बाहिर मर्स्याङ्दी थुनिएको खबर फैलिइसकेको थियो । चामे गाउँपालिका–३ कोतोकी एसिका गुरुङ...पुरा पढ्नुहोस
बाढीपहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना सम्पर्कविहीन
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर १२ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...पुरा पढ्नुहोस
वर्षाले पहाडका सडक भाँसिदै
कैलाली । निरन्तर भइरहेको वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लाका सडकहरू भासिन थालेका छन् । अछामको चौरपाटी गाउँपालिकास्थित चौखुट्टे–साँफेबगर सडकखण्ड भासिएका हुन्...पुरा पढ्नुहोस
वर्षाको कारण लामो दुरीका बस सेवा बन्द
धनगढी। सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट धनगढी आउने तथा धनगढी हुँदै अन्यत्र जाने लामो दूरीका सार्वजनिक बस सेवा बन्द भएका छन् । भारी...पुरा पढ्नुहोस
कोशीमा ‘रेड अलर्ट’, ब्यारेजका ३१ ढोका खोलियो
काठमाडौं । कोशी ब्यारेजमा पानीको बहाब बढेसँगै ३१ वटा ढोका खोलिएको छ । अहिले ब्यारेज ‘रेड अलर्ट’ को अवस्थामा रहेको प्रमुख जिल्ला...पुरा पढ्नुहोस
बजार खोज्दै धनगढी पुग्यो बाजुराको स्याउ
कैलाली । बाजुराको दुर्गम स्वामीकार्तिक खापर गाउँपालिकाबाट बिहीबार एक ट्रक स्याउ धनगढी पु¥याएका किसान दानबहादुर रावललाई धनगढीमा पनि स्याउ बिक्री हुने...पुरा पढ्नुहोस
बाढीको जोखिममा रहेका स्थानीय तहले ठूलो पानी पर्ने भन्दै सुरक्षित रहन माईकिं गर्दै
कैलाली । जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म पूर्वानुमान गरिएको भारी तथा अति भारी वर्षाबारे कैलालीका स्थानीय...पुरा पढ्नुहोस
मुक्त कमैयाको समस्या समाधान गर्न बजेटमै आवश्यक व्यवस्था गरिने : मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमैयाको आवास तथा जीविकोपार्जनसँग जोडिएका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताए...पुरा पढ्नुहोस
बाजुराका ९६ बस्ती बाढीपहिरोको उच्च जोखिममा
बाजुरा । बाजुराका नौवटै स्थानीय तहका करिब ९६ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । भिरालो भूभाग, कमजोर भू–बनोट, नदी कटान,...पुरा पढ्नुहोस
कैलालीमा फैलिँदो अनलाइन ठगी
कैलाली। १५ साउनको बिहानै सपना थापा निराश अनुहार लिएर जिल्ला प्रहरी कार्यालय कैलाली पुगिन्। हातमा उजुरीको फारम र बैंकका कागजपत्र थिए। एक...पुरा पढ्नुहोस
ऋषि पञ्चिमको नाममा महिलालाई अशुद्ध ठान्ने परम्पराको अत्य गर्न दबाब
कैलाली । कैलाली महिला मानब अधिकारकर्मीहरुले ऋषि पञ्चिमीको नाममा महिनावारी भएका महिलालाई अशुद्ध ठहर गर्ने परम्परालाई अत्य गर्न दबाब दिएका छन्...पुरा पढ्नुहोस
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...
काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...
काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...
हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...
काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...
दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...
थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...
कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

