कैलाल ५ मा त्रीपक्षिय भीडन्त, कस्ले मार्ला बाजी

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा तर्फ त्रिपक्षिय भीडन्त हुने भएको छ । सत्ता गठबन्धनको तर्फबाट काँग्रेसका...पुरा पढ्नुहोस

‘विपद्को बेला महिलाहरुपनि जोखिम मोलेर अग्रस्थानमा उभिन्छन्’

धनगढी, १५ कात्तिक । जस्तो सुकै विपद्को बेलामा महिलाहरु पनि अग्रस्थानमा क्रियाशील भएर काम गरिरहेको एक कार्यक्रमका वक्ताहरुको भनाई छ । धनगढीमा...पुरा पढ्नुहोस

आसन्न निर्वाचनमा भोट हाल्ने तरिका सिकाउँदै महिला स्वास्थ्य स्वयमसेविका

काठमाडौं । निर्वाचन आयोगले महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गर्ने भएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेश सभा...पुरा पढ्नुहोस

निष्पक्ष तथा भयरहित निर्वाचनका लागि सबैको भूमिका महत्वपूर्ण

कैलाली, १५कात्तिक । अगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित बनाउन सबैको भूमिका तथा जिम्मेवारी महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन्...पुरा पढ्नुहोस

कैलाली ३ का गठबन्धन उम्मेदवारको प्रतिबद्धता पत्र (पूर्ण पाठमा के छ, हेर्नुहोस्)

कैलाली, १४ कात्तिक । कैलाली निर्वाचन क्षेत्र नम्बर–३ बाट सत्तारुढ–गठबन्धनका उम्मेदवारहरूले आफ्नो संयुक्त साझा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । प्रतिनिधि...पुरा पढ्नुहोस

चुनावमा सत्ता गठबन्धनले ९५ प्रतिशत सिट जित्छ : आरजु राणा

जनकपुरधाम, १३ कात्तिक । कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले आसन्न निर्वाचनमा सत्ताठबन्धनले ९५ प्रतिशत सिटमा जित्ने दाबी...पुरा पढ्नुहोस

दार्चुला घटना : भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई दियो १६ लाख क्षतिपूर्ति

दार्चुला, १३ कार्तिक । सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति...पुरा पढ्नुहोस

विद्युत सर्ट भएर पसलमा आगलागी, एक करोड बढीको क्षति

कैलाली १३ कार्तिक । कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारमा विद्यूत सर्ट हुँदा छ वटा पसलमा आगलागी भएको छ । आगलागी भएर...पुरा पढ्नुहोस

छाउँगोठमा बस्ने महिलाको पीडा : एकातिर कानून अर्कोतिर धामीको डर

बाजुरा, १२ कात्तिक । बाजुरा जिल्लामा पछिल्लो समय भत्काएका छाउगोठ पुनः निर्माण हुन थालेका छन् । स्थानीय जनप्रतिनिधि प्रहरी लगायतको सहकार्यमा...पुरा पढ्नुहोस

प्रत्यक्षतर्फ दुई करोड ३६ लाख मतपत्र छपाइ

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६...पुरा पढ्नुहोस

पत्रकारका सही सूचना हाम्रा लागि कोसेढुङ्गा हुनेछन् : आयुक्त डा. तुलाधर

धनगढी, १२ कार्तिक । निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचन सफल बनाउन सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी आयोग र मतदाताबीच...पुरा पढ्नुहोस

छठ पर्वको लागि बेहुली झै सिंगारिर्दै धनगढीको मोहना घाट

धनगढी,१२ कात्तिक । सूर्य भगवानको पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट बेहुली झै सिँगार्न  थालिएको छ ।  ...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...