‘विपद्को बेला महिलाहरुपनि जोखिम मोलेर अग्रस्थानमा उभिन्छन्’
धनगढी, १५ कात्तिक । जस्तो सुकै विपद्को बेलामा महिलाहरु पनि अग्रस्थानमा क्रियाशील भएर काम गरिरहेको एक कार्यक्रमका वक्ताहरुको भनाई छ । धनगढीमा...पुरा पढ्नुहोस
आसन्न निर्वाचनमा भोट हाल्ने तरिका सिकाउँदै महिला स्वास्थ्य स्वयमसेविका
काठमाडौं । निर्वाचन आयोगले महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गर्ने भएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेश सभा...पुरा पढ्नुहोस
निष्पक्ष तथा भयरहित निर्वाचनका लागि सबैको भूमिका महत्वपूर्ण
कैलाली, १५कात्तिक । अगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित बनाउन सबैको भूमिका तथा जिम्मेवारी महत्वपूर्ण हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन्...पुरा पढ्नुहोस
कैलाली ३ का गठबन्धन उम्मेदवारको प्रतिबद्धता पत्र (पूर्ण पाठमा के छ, हेर्नुहोस्)
कैलाली, १४ कात्तिक । कैलाली निर्वाचन क्षेत्र नम्बर–३ बाट सत्तारुढ–गठबन्धनका उम्मेदवारहरूले आफ्नो संयुक्त साझा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । प्रतिनिधि...पुरा पढ्नुहोस
चुनावमा सत्ता गठबन्धनले ९५ प्रतिशत सिट जित्छ : आरजु राणा
जनकपुरधाम, १३ कात्तिक । कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले आसन्न निर्वाचनमा सत्ताठबन्धनले ९५ प्रतिशत सिटमा जित्ने दाबी...पुरा पढ्नुहोस
दार्चुला घटना : भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई दियो १६ लाख क्षतिपूर्ति
दार्चुला, १३ कार्तिक । सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति...पुरा पढ्नुहोस
विद्युत सर्ट भएर पसलमा आगलागी, एक करोड बढीको क्षति
कैलाली १३ कार्तिक । कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारमा विद्यूत सर्ट हुँदा छ वटा पसलमा आगलागी भएको छ । आगलागी भएर...पुरा पढ्नुहोस
छाउँगोठमा बस्ने महिलाको पीडा : एकातिर कानून अर्कोतिर धामीको डर
बाजुरा, १२ कात्तिक । बाजुरा जिल्लामा पछिल्लो समय भत्काएका छाउगोठ पुनः निर्माण हुन थालेका छन् । स्थानीय जनप्रतिनिधि प्रहरी लगायतको सहकार्यमा...पुरा पढ्नुहोस
प्रत्यक्षतर्फ दुई करोड ३६ लाख मतपत्र छपाइ
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६...पुरा पढ्नुहोस
पत्रकारका सही सूचना हाम्रा लागि कोसेढुङ्गा हुनेछन् : आयुक्त डा. तुलाधर
धनगढी, १२ कार्तिक । निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचन सफल बनाउन सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी आयोग र मतदाताबीच...पुरा पढ्नुहोस
छठ पर्वको लागि बेहुली झै सिंगारिर्दै धनगढीको मोहना घाट
धनगढी,१२ कात्तिक । सूर्य भगवानको पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट बेहुली झै सिँगार्न थालिएको छ । ...पुरा पढ्नुहोस
जोखिममा डुङ्गाको यात्रा
कैलाली १२ कात्तिक । कैलालीको टीकापुर नगरपालिका–२ का वीरबहादुर चौधरी तिहारका दिन निकै हतारमा रहेका थिए। हतारमा घरबाट निस्किएका उनले टीकापुर...पुरा पढ्नुहोस
एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...
दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...
अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...
कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...
श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...
विश्व फुटबलको सबैभन्दा ठूलो पर्व फिफा विश्वकप २०२६ आफ्नो अन्तिम गन्तव्यमा पुगेको छ। अमेरिका,...
पर्यटकिय तथा धार्मिक स्थल देवी महांकाल मन्दिर (मुलाकोट गढी) भक्तपुर जिल्ला स्थित चागुँनारायण नगरपालिका...
कैलाली । कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि...
नेपालका विभिन्न भागमा मनाइने एउटा प्राचीन लोकपरम्परा हो। यस दिनलाई विशेष गरी छालासम्बन्धी रोग,...
धनगढी । खेतीपातीमा रमाउने भूमिपुत्र थारू समुदायमा ‘हर्डहुवा’ उत्सवको रौनक छाएको छ। रोपाइँको काम...
