अष्टिम्की : सृष्टि, प्रकृति र मानव जीवन
१. भूमिका : हरेक समुदाय चाडवाड, उत्सवलगायतका संस्कृतिसँग जोडिएर रहेको विविधताले त्यो समुदायको पहिचान झल्काउँछ । नेपाल यस्तो देश हो, जहाँ विभिन्न...पुरा पढ्नुहोस
धनगढीमा गुरहीको मुर्ति शिलान्यास
धनगढी, ६ भदौ । थारु समुदायले गुरही टिहुवारको अवसरमा गुरही चोमा मुर्ति शिलान्यास गरेका छन् । परम्परागत कला, संस्कृति जर्गेना गर्नका...पुरा पढ्नुहोस
गुरही चोकको ईतिहास
गुरही थारु समुदायको पहिलो तिहुवार हो । जतिबेला म सानो थिएँ, त्यसताका गाउँमा सहेलीहरुसंग गाउँको दक्षिण तर्फको चोकमा गुरही असराउने (सेलाउने)...पुरा पढ्नुहोस
फरक स्वादका कारण पछिल्लो समय ‘थारू परिकार’ ब्रान्ड बन्दै
तिख्खर र फरक स्वादका कारण पछिल्लो समय ‘थारू परिकार’ ब्रान्ड बन्दै गएको छ। केही वर्षअघिसम्म थारु बस्तीमै सीमित रहेका ‘थारू परिकार’ अहिले...पुरा पढ्नुहोस
राना समुदायमा ‘सावनको डोला’को रौनक
कञ्चनपुर, २ साउन । कञ्चनपुरका राना समुदायमा सावनको डोलाको रौनक छाएको छ । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा...पुरा पढ्नुहोस
थारू भाषामा जीवनदर्शन बोकेका गीत मौखिक परम्परामै सीमित
थारू भाषाका गीतले समुदायकै पहलमा बजार त पाइरहेका छन्, तर विशिष्ट अवसरमा गाइने जीवनदर्शन बोकेका गम्भीर गीत मौखिक परम्परामै सीमित छन्। सेवा...पुरा पढ्नुहोस
थारू बस्तीमा सिँचाई प्रणाली व्यवस्थापनको लागि कुलाही
धनगढी, २० जेठ । पश्चिम तराईका थारू बस्तीमा सिँचाई प्रणाली व्यवस्थापनको लागि कुलाही सुरु भएको छ । स्वस्फूर्त रुपमा सार्वजनिक कुलो,...पुरा पढ्नुहोस
थारू समुदायको इतिहास झल्किने ठाउँ ‘सुकौरा’ ओझेलमा
तुलसीपुर, ९ जेठ । तत्कालीन थारू राजा दङ्गीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझलेमा परेको छ । सोही स्थानमा हेर्न आकर्षक...पुरा पढ्नुहोस
बगर खेतिको खरबुजा : डल्लबको सहारा लिएर शहर पसिन् सुनिला
कैलाली, २७ बैशाख । धनगढी उप–महानगरपालिका वडा १७ पटेला गाउँका सुनिला चौधरी डल्लब भरि खरबुजा लिएर शहर पसेकी छिन् । उनी...पुरा पढ्नुहोस
थारु समुदायके मौलिक लोक बाजा मन्डरा बजैना तालिम
सुर्खेत, २४ बैशाख । सुर्खेतके वीरेन्द्रनगरमे थारु समुदायके मौलिक लोक बाजा मन्डरा बजैना तालिम सुरु हुइल बा । थारु समुदायके मौलिक लोक...पुरा पढ्नुहोस
कमलरी प्रथा : मुक्तिको इतिहास र वर्तमान
कैलालीस्थित जोशीपुर गाउँपालिका वडा नम्बर ७ घैइला बौनियाका फूलमति चौधरी ७२ वर्षको हुनुभयो । उहाँको बाबा किसान हुनुहुन्थ्यो । बाजे बितिसकेपछि...पुरा पढ्नुहोस
अन्न जोगाउन परम्परागत ‘डेहरी’
कैलाली, १३ बैशाख । थारू समुदायका किसानले कीरा लाग्नबाट अन्नपात जोगाउन परम्परागत ‘डेहरी’ (भकारी)मा भण्डारण गर्न थालेका छन्। घुनलगायत विभिन्न कीराबाट...पुरा पढ्नुहोस
कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...
कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...
बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...
कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...
कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...
कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...
स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...
काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...

