सुदूरपश्चिममा बाढी र पहिरोले १० जनाको मृत्यू
कैलाली, २ कात्तिक । सुदूरपश्चिममा बाढी र पहिरोले १० जनाको मृत्यू भएको छ । मृत्यूहुनेमा डोटीका ८ वर्षीय आशिष कुन्जेडा, ११ वर्षीय...पुरा पढ्नुहोस
सुदूरपश्चिममा वर्षासँगै आएको बाढीपहिरोमा परी सातको मृत्यु
धनगढी, २ कात्तिक । सुदूरपश्चिम प्रदेशमा प्रदेशमा वर्षासँगै आएको बाढीपहिरोमा परी सात जनाको मृत्यु भएको छ ।बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर...पुरा पढ्नुहोस
बझाङमा पहिरोले सात घर पुरिंदा २३ जना सम्पर्कविहीन
कैलाली, २ कात्तिक । बझाङमा पहिरोले दुई गाउँका सात घर पुरिएका छन् भने २३ जना सम्पर्कविहीन छन्। थलारा गाँउपालिका(४ डिख्लामा गएराति पहिरो...पुरा पढ्नुहोस
महाकाली नदिमा अहिले सम्मको उच्च बाढी
धनगढी,२ कात्तिक । आईतवार साँझदेखि परेको अविरल बर्षाले महाकाली नदिमा ठूलो बाढी आएको छ । बेमौसमी बर्खाका कारण कात्तिक महिनामा महाकाली...पुरा पढ्नुहोस
आइतबारको वर्षाकाले पाकेको धान बालीमा ठुलो नोक्सानी
कैलाली, १ कात्तिक । किसानले धान बालि भित्र्याउन शुरु गरेकै बेला एक्कासी पानी परेपछि पाकेको धान बालीमा ठुलो नोक्सानी भएको छ...पुरा पढ्नुहोस
श्रीमानको हत्या आरोपमा श्रीमति र एक यूवालाई सार्वजनिक
धनगढी, ३१ असोज । कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमति र एक यूवकलाई प्रहरीले सार्वजनिक गरेको छ। हत्या अभियोगमा पक्राउ...पुरा पढ्नुहोस
टीकापुर राजबन्दी परिवारलाई डसिया खर्च सहयोग
कैलाली, २६ साउन । टीकापुर राजबन्दी परिवारहरुलाई डसिया र देवारी खर्चकोलागि जनही रु पाँच हजारका दरले सहयोग गरिएको छ । थरुहट थारुवान...पुरा पढ्नुहोस
थारु समुदायमा आज पइनस्टोपी (ढिक्री पकाउने भाँडो) धुने दिने
कैलाली, २६ असोज । थारु समुदायमा दशै मनाउने तौरतरिका बेग्लै छ । नेपाली समाजमा फूलपातीको दिनलाई जसरी धुमधाम गरि मनाउछन्, त्यसै गरि...पुरा पढ्नुहोस
वैदेशिक रोजगारीबाट श्रमशोषणमा परेर फर्किन्छन महिला
कैलाली, २५ असोज । जंगलको किनारमा बनाएको सानो झुपडी, बर्खाको बेला सधै टप–टप पानी चुहिने घरको छानोमा टिनको पाता लाउने, बालबच्चाको...पुरा पढ्नुहोस
महिलाको मानसिक स्वास्थ्य
महिला स्वास्थ्यको छलफल प्रायः प्रजनन स्वास्थ्यमा केन्द्रित हुन्छ, त्यसमा पनि प्रजनन उमेर (१५–४९ वर्ष) का महिलाबारे बढी चर्चा गरिन्छ । यो उमेर...पुरा पढ्नुहोस
थारु समुदायलाई सशक्त बनाउने अभियान सञ्चालन गछौं : थारु राष्ट्रिय मुक्ति मोर्चा
कैलाली, २३ असोज । थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालले प्रथम जिल्ला भेलाबाट थारु समुदायलाई सशक्त बनाउनकोलागि अभियान सञ्चालन योजना ल्याएको छ...पुरा पढ्नुहोस
कोरोनामा अभिभावक गुमाएका विद्यार्थीलाई ‘भरोसा छात्रवृत्ति’
काठमाडौं, २२ असोज । कोरोनाभाइरस संक्रमणबाट अभिभावक गुमाएका बालबालिकाले छात्रवृत्तिमा पढ्न पाउने भएका छन्। राजनीति, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय केही युवाको...पुरा पढ्नुहोस
एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...
दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...
अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...
कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...
श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...
विश्व फुटबलको सबैभन्दा ठूलो पर्व फिफा विश्वकप २०२६ आफ्नो अन्तिम गन्तव्यमा पुगेको छ। अमेरिका,...
पर्यटकिय तथा धार्मिक स्थल देवी महांकाल मन्दिर (मुलाकोट गढी) भक्तपुर जिल्ला स्थित चागुँनारायण नगरपालिका...
कैलाली । कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि...
नेपालका विभिन्न भागमा मनाइने एउटा प्राचीन लोकपरम्परा हो। यस दिनलाई विशेष गरी छालासम्बन्धी रोग,...
धनगढी । खेतीपातीमा रमाउने भूमिपुत्र थारू समुदायमा ‘हर्डहुवा’ उत्सवको रौनक छाएको छ। रोपाइँको काम...
