प्रधानमन्त्री ओलीको निर्देशनमा हेमन्त ओली गिरफ्तार

काठमाडौं, ६ फागुन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टीको युवा संगठन...पुरा पढ्नुहोस

प्रदेशसभा ५ को उपसभामुखमा कृष्णी थारुको उम्मेदवारी दर्ता

बुटवल, ५ फागुन । प्रदेशसभा ५ को उपसभामुख पदका लागि एमालेकी सांसद् कृष्णी थारुले उम्मेदवारी दर्ता गराएकी छन् । मनोनयन स्थल...पुरा पढ्नुहोस

दिउसो ३ बजे प्रदेश नं. ७ को मुख्यमन्त्री भट्टको शपथग्रहण

कैलाली, ५ फागुन । आज प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको दिउसो ३ बजे शपथग्रहण हुँदैछ । प्रदेश ७ का प्रमुख...पुरा पढ्नुहोस

आमाको नामबाट नागरिकता दिन आयोगको सिफारिस

काडमाडौं, ४ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले आमाको नामबाट प्रत्येक सन्ततिलाई नागरिकता प्रदान गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले विहीबार...पुरा पढ्नुहोस

आयो अपराधी पत्ता लगाउने स्मार्ट चश्मा

एजेन्सी, २ फागुन । अपराधीलाई पहिचान गर्नसक्ने चश्मा पुलिसलाई दिएमा के होला ? अवश्य पनि अभियुक्तहरु भटाभट पक्राउ पर्ने थिए र...पुरा पढ्नुहोस

धनगढीमा हुने महिला राष्ट्रीय क्रिकेट प्रतियोगीताको तयारी तिव्र

धनगढी २ फागुन । फागुन ९ गतेदेखि धनगढीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगिताको तयारी तिव्र पारीएको छ । पहिलो पटक...पुरा पढ्नुहोस

शिवको प्रसाद भन्दै गाँजा किनबेच गर्ने ३९ जना पक्राउ

काठमाडौं, १ फागुन । शिवरात्रीको प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिसरले...पुरा पढ्नुहोस

उधारोमा प्रदेश सांसदको ‘जागिर’ सेवा सुविधामा अन्योल

कैलाली, २८ माघ । देश संघीय राज्यको कार्यान्वयनको चरणमा रहँदा केन्द्रमा रहेको शक्ति विकेन्द्रिकृत हुँदैछ । प्रदेश–प्रदेशमा संसद स्थापना भएको छ,...पुरा पढ्नुहोस

प्रदेश नम्बर सातको सम्वृद्धिको आधार उर्जा

कैलाली, २७ माघ । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको दशौं केन्द्रीय सभाले प्रदेश नम्बर ७ लाई आर्थिक रुपमा समुन्नत बनाउँन यस...पुरा पढ्नुहोस

बादी र कमैया नेत्रीको संसद् अनुभव : ‘हिजो सडकमा थियौं, अब सदनमा आवाज उठाउँछौं’

नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी चुनकुमारी चौधरीको खुशीको सीमा थिएन । थारु परम्परागत पोषाकमै सजिएर प्रदेश नंं. ७ को पहिलो बैठकमा...पुरा पढ्नुहोस

प्रदेश ७ को पहिलो बैठकमा रेसमलाई प्रमाणपत्र दिन माग

धनगढी, २१ माघ । प्रदेश नम्बर ७ को पहिलो प्रदेश सभाको बैठकमा टिकापुरबाट प्रतिनिधि सभामा बिजयी मोष्ट वान्टेड रेशम चौधरीलाई निर्वाचन...पुरा पढ्नुहोस

सत्ताको कोपभाजनमा थारु समुदाय

देशमा संविधान सभाको माध्यमबाट नेपालको संविधान (२०७२) जारी भयो । संविधानको प्रावधान अनुरुप स्थानीय, प्रादेशिक र संघीय गरि ३ तहको राज्य...पुरा पढ्नुहोस

अपि हिमालमा पर्यटन उत्सव मनाउने तयारी

दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा अपि हिमाल पर्यटन उत्सव मनाइने भएको छ । गाउँपालिकाले...

कार्तिक ११ गतेदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, । बङ्गालको खाडीमा विकसित हुँदै गरेको चक्रवातको असर नेपालमा पर्ने भएको छ । त्यहाँ...

फिफा यू-१५ विश्वकप : पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित

काठमाडौं । फिफा यू(१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको...

हिल्सामा पुल बन्यो, सञ्चालनमा आउन सकेन

हुम्ला । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको दुई देशबिचको मैत्रीपुलको...

रासायनिक मलको विकल्पमा गड्यौले मल

काठमाडौं । कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने...

डरमा बितेको त्यो दसैँ

दसैँमा धेरैका घरमा खुसी र उल्लास छाउँछ। हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने यो...

दसैँभन्दा फरक परम्परा थारू समुदायको डश्या

थारू समुदायमा डश्याको आफ्नै मौलिकता छ। सामान्यतया डश्या र दसैँलाई एउटै पर्वका रूपमा लिने...

दसैँमा घुम्न सुदूरपश्चिमका गन्तव्य

कैलाली। दसैँको लामो बिदामा घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ? प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक...

सुप विश्वविद्यालयको आठ पदमा नयाँ नेतृत्व

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न सङ्काय, केन्द्र र केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने गरेर आठजना...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२०...