छात्रवृत्ति रोकिंदा मुक्त कमलरीको पढाइमा समस्या

दाङ । सरकारले प्रदान गर्ने मुक्त कमलरी छात्रवृत्ति रोकिंदा पश्चिम तराईका मुक्त कमलरी बालिकाको पढाइ पनि रोकिन थालेको छ। अभिभावकविहीन कृति चौधरी...पुरा पढ्नुहोस

कैलारी गाउँपालिकाले ल्यायो ७२ करोड २५ लाखको बजेट

कैलाली । कैलालीको कैलारी गाउँपालिकाले ७२ करोड २५ लाख रुपियाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष भगवतीकुमारी चौधरीले आईतबार आगामी आर्थिक...पुरा पढ्नुहोस

सुनको लोभमा सुत्केरी भाउजूको देवरबाटै हत्या

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा मृत भेटिएकी सुत्केरी महिलाको हत्या आफ्नै देवरले गरेको प्रहरीको अनुसन्धानबाट सुलेको छ । शुक्रबार बिहान...पुरा पढ्नुहोस

धनगढीको बजेट २ अर्ब ५६ करोड, ‘आमा बचाउ’ कार्यक्रम विशेष प्राथमितामा

कैलाली । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि २ अर्ब ५६ करोड ४ लाख ६६ हजार रुपैयाँको बजेट नगर...पुरा पढ्नुहोस

नाष्ट रेडक्रस सर्कलद्वारा निःशुल्क दन्त परिक्षण

कैलाली । नाष्ट रेडक्रस सर्कलको आयोजनामा बुधबार निःशुल्क दन्त परिक्षण शिविर भएको छ । उक्त परिक्षण शिविरको नाष्ट कलेजका प्रवन्ध निर्देशक शिवहरी...पुरा पढ्नुहोस

डा. दिक्षा जोशी नेपालको पहिलो महिला मुटु शल्यचिकित्सक

काठमाडौ । वीर अस्पताल, जहाँ देशभरका बिरामीको थामिनसक्नु भीड लाग्छ । त्यहाँका सबैजसो विभाग उत्तिकै भरिभराउ हुने गर्छ । तर, मुटुरोग...पुरा पढ्नुहोस

स्थानीय पाठ्यक्रममा मानसिक स्वास्थ्यका विषय समावेश हुने

कैलाली । घोडाघोडी नगरपालिकाले स्थानीय पाठ्यक्रममा मानसिक स्वास्थ्यका विषयवस्तु समावेश गर्ने भएको छ । बढ्दो क्रममा रहेको मानसिक स्वास्थ्य समस्या बारे...पुरा पढ्नुहोस

विबाह खर्च सहाराविहीनलाई : सामान्य तर सन्देशमूलक

कैलाली । कैलालीको एक जोडीले आफ्नो विबाहमा लाग्ने खर्च अनुमानगरि सहाराविहीनलाई सहयोग गरिका छन् । धनगढीमै बसेर लामो समयदेखि सामाजिक अभियन्ताकोरुपमा...पुरा पढ्नुहोस

सुदूरपश्चिम सरकार गत वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउने गरेको छ । असार १ गते अगामी वर्षको बजेट...पुरा पढ्नुहोस

‘नेचर गाइड’ को चुनौतीपूर्ण पेसामा महिला

चितवन । दुर्लभ वन्यजन्तु बाघ, गैंडा, हात्ती, भालुको मुख्य बासस्थल हो, चितवन राष्ट्रिय निकुञ्ज । यी जनावर सम्झँदा मनमा डर त पैदा...पुरा पढ्नुहोस

एकल महिलाहुकनहे तीन दिने तरकारी खेती तालिम

कैलाली । एकल महिलाहुकनके लाग आय आर्जन कार्यक्रम अन्तर्गत तीन दिने तरकारी खेती धनगढीमे सुरु हुइल बा । मानव अधिकारका लागि महिला...पुरा पढ्नुहोस

दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा २४२ यात्रु, गुजरातका पूर्वमुख्यमन्त्री पनि सवार

काठमाडौँ । भारतको गुजरातको अहमदाबाद विमानस्थल नजिकै दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । भारतीय समयअनुसार दिउँसो...पुरा पढ्नुहोस

बाल कथा

हात्ती, गैडा र स्याल जम्मा भए । उनीहरु कुराकानी गर्न थाले । स्यालले भन्यो, “भात...

प्रेम र विवाह एउटै तराजुमा राखेर जोख्न मिल्छ र ?

कसैलाई मन पराउन कुनै प्रमाणपत्र चाहिँदैन। कसैको आँखामा आफ्नो संसार देख्न कुनै अनुमति चाहिँदैन।...

बाढीले क्षति पुर्‍याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा...

भदौं २८ गते अट्वारी पर्व

कैलाली । कैलालीदेखि दाङ्गसम्मका थारु बस्तीमा यहि भदौं २८ गते अट्वारी पर्व परेको छ...

बाढीपहिरोले बैतडीमा एक सयभन्दा बढी घरपरिवार जोखिममा

बैतडी । निरन्तरको वर्षाले बैतडीमा बाढी, पहिरो र नदी कटानका कारण एक सयभन्दा बढी...

खरानीबाट उठेर पूर्ववत् अवस्थामा सेवा सञ्चालन

कैलाली । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका...

बजेट निर्माणका लागि ४० बुँदे साझा कार्यक्रम

कैलाली । ५२ दिनदेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट...

हातमा लालपुर्जा, जग्गामा कर्णाली

कैलाली। टीकापुर नगरपालिका-७, फाँटाका ६९ वर्षीय सिताराम थारूको हातमा कर्णालीवारिको चार बिघा जग्गाको लालपुर्जा...

प्राकृतिक स्रोतमाथि राज्यको लुछाचुँडी, मूल्य चुकाउँछन् स्थानीय समुदाय 

स्थानीय सरकार सञ्चालन ऐनले नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको राजश्व अधिकार स्थानीय तहलाई दिएको...

रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय...