आज मकर सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ, १ माघ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ। माघ...पुरा पढ्नुहोस

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ३०४ पुग्यो

धनगढी, २५ पुस । सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ३०४ पुगेको छ । पछिल्लो दिनमा संक्रमण ह्वात्तै बढेपिछि सक्रिय संक्रमितको संख्या पनि...पुरा पढ्नुहोस

कैलाली एमाले अध्यक्षमा सहमति जुटाउन सकस, चुनाब हुने तयारी

कैलाली, २४ पुस । सुदूरपश्चिममा एमालेको सबैभन्दा धेरै संगठित सदस्य रहेको कैलालीमा नेतृत्व दाबी गर्नेहरूबीच सहमति जुट्न सकस भएको छ ।...पुरा पढ्नुहोस

कैलारीद्वारा भूमिहीनलाई लालपूर्जा वितरणका लागि सम्झौता

कैलाली, २४ पुस । भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई नाप जाँच र लालपूर्जा वितरणका लागि राष्ट्रिय भूमि आयोग र स्थानीय...पुरा पढ्नुहोस

बाल कल्याण संघद्वारा कैलारी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

हसुलिया, २४ पुस । बाल कल्याण संघ टीकापुरले कैलारी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण अभियानमा...पुरा पढ्नुहोस

प्रदेश सरकारको काम कागजमै सिमित, हस्तान्तरित राजी बस्ती अधुरै

कैलाली, २३ पुस । सुदूरपश्चिम प्रदेश सरकारले ६ महीनाअघि हस्तान्तरण गरेको भनेर घोषणा गरेका घर अहिले पनि अधुरै छन् भने स्थानीय...पुरा पढ्नुहोस

सुप विश्वविद्यालय बिरुद्ध प्राध्यापक नै आन्दोलनमा

कञ्चनपुर, २३ पुस । सुदूरपश्चिम विश्वविद्यालय बिरुद्धमा प्राध्यापक नै आन्दोलित भएका छन । उत्तम थापाको नेतृत्वमा विश्वविद्यालय प्राध्यापक संघका प्राध्यापक आन्दोलित...पुरा पढ्नुहोस

कैलारीलाई जातिय छुवाछुत तथा विभेद मुक्त पालिका बनाउने तयारी अन्तिम चरणमा

कैलाली, २२ पुस । कैलालीको कैलारी गाउँपालिका थारु बहुल स्थानीय तह हो । यो पालिकामा ९७ प्रतिशत थारु जातिको बसोबास छ...पुरा पढ्नुहोस

क्यान्सर पीडित महिलाको पीडा “उपचारभन्दा बढी चिन्ता सुरक्षित बासको”

कैलाली, २२ पुस । कैलालीको भजनी नगरपालिका-७, हिम्मतपुरकी भग्नीदेवी चौधरी पाँच वर्षदेखि क्यान्सरबाट थला परेकी छिन्। यसबीचमा उपचारका लागि १० पटकसम्म...पुरा पढ्नुहोस

नेपाली काङ्ग्रेस कैलालीको सचिवमा मिश्रको उम्मेदवारी

धनगढी, २१ पुस । नेपाली काङ्ग्रेस कैलालीको सचिवमा केशव मिश्रले उम्मेदवारी घोषणा गरेका छन्। आज धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै मिश्रले...पुरा पढ्नुहोस

थाकसको विज्ञापनसम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं, २० पुस । सर्वोच्च अदालतले थारु कल्याणकारिणी सभा (थाकस)ले दायर गरेको विज्ञापनसम्बन्धी रिटमा कारण देखाउ आदेश जारी गरेको छ। संविधानको...पुरा पढ्नुहोस

शितलहर र हुस्सुले कैलालीको जनजीवन प्रभावित

धनगढी, २० पुस । एक हप्ता यता बढेको शितलहर र हुस्सुले कैलालीको जनजीवन प्रभावित भएको छ । बिहान र साँझ शीतलहरसँगै...पुरा पढ्नुहोस

वर्षायाममा पानीजन्य रोगको जोखिम बढ्दो, सरसफाइमा विशेष ध्यान दिन आग्रह

कैलाल । वर्षा यामसँगै हैजा, आउँ, निमोनिया रुघा खोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको...

कटानको जोखिममा हौसलपुर झोलुङ्गे पुल 

कैलाली । धनगढीको कैलारी गाउँपालिका–७ स्थित नेपाल–भारतलाई जोडेको मोहना नदीमा रहेको हौसलपुर झोलुङ्गे पुल...

सोया प्रोटिन अण्डा भन्दा राम्रो हुन्छ ? के भन्छन् विज्ञहरू ?

कैलाली । प्रोटिन शरीरको लागि सबैभन्दा आवश्यक पोषक तत्त्वहरू मध्ये एक हो । यसले...

महिलाहरू किना पुरुषभन्दा बढी बाँच्छन् ?

एजेन्सी । यदि तपाईं महिला हुनुहुन्छ भने, विश्वव्यापी औसतका आधारमा तपाईं आफ्ना दाजुभाइ वा...

दार्चुलामा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका(९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका...

फ्रान्समाथि इङ्ग्ल्याण्डको रोमाञ्चक जित

अमेरिकाको मियामीमा जुलाई १९ को विहान सम्पन्न भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थान...

फेसबुकको साइटमा समस्या

कैलाली । आइतबार अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै...

श्रावणको पहिलो सोमबार: भगवान् शिवको आराधनाको विशेष दिन

श्रावण महिना भगवान् शिवलाई अत्यन्त प्रिय महिना मानिन्छ। विशेष गरी श्रावणको प्रत्येक सोमबार व्रत,...

२०२६ फिफा विश्वकपको अन्तिम भिडन्त

 विश्व फुटबलको सबैभन्दा ठूलो पर्व फिफा विश्वकप २०२६ आफ्नो अन्तिम गन्तव्यमा पुगेको छ। अमेरिका,...

मूलाकोट गढी : जहाँ अध्यात्म, इतिहास, संस्कृति र प्रकृतिको अनुपम संगम

पर्यटकिय तथा धार्मिक स्थल देवी महांकाल मन्दिर (मुलाकोट गढी)  भक्तपुर जिल्ला स्थित चागुँनारायण नगरपालिका...