महि बड्नाम करैलो अडियो म्युजिक सार्वजनिक

थारु गायक बिशाल चौधरी र गौरी चौधरीको सुमधुर आवाजमा सजिएको महि बड्नाम करैलोअडियो म्युजिक सार्वजनिक भएको छ ।

उक्त म्युजिकमा विशाल चौधरीको आफ्नै शब्द र स्वर रहेको छ भने गौरी चौधरीले पनि साथ दिएकी छिन् ।

उनी आफ्नो पारिवारिक अवस्था कमजोर रहेको बताउदै संघर्षका साथ अगाडी बढिरहेको बताए । सांगीतिक क्षेत्रमा लाग्दा कहिबाट सहयोग नपाएको उनले दुखेसो ब्यक्त गरे ।