अस्टिम्की चित्रकला अन्तरपुस्ता कार्याशाला फोटो फिचर
धनगढी । थारु समुदायको मौलिक लोक कला, संस्कृति र पहिचानसंग जोडिएको अस्टिम्की चित्रकलाको संरक्षण तथा सम्बद्र्धनकोलागि गोहिनके फाउन्डेसन कैलाली र होटेल बसेराको आयोजनामा भएको अस्टिम्की चित्रकला अन्तरपुस्ता कार्याशालामा देखिएको तस्बिरहरु
















