पर्यटन वर्ष २०७५ को आगमनमा बाल साहित्यकारको रचना
उडुँ उडुँ जस्तो लाग्छ
नाचुँ नाचुँ जस्तो लाग्छ
गाउँ गाउँ जस्तो लाग्छ
यही प्यारो गाउँ ।
हरिया जङ्गल र बालीनाली
सुन्दरता हेर्दा मन रोमाञ्चक हुन्छ
यही प्यारो गाउँमा ।।
हरिया वन जङ्गल
चरा चुरुङ्गी, पुतलीसंग
धुम्न जाउँ लाग्छ
प्यारो गाउँमा ।।।
डुल्दा डुल्दै कहाँ पुगे
थहा छैन साथी
तर रोमाञ्चक छ यो ठाउँ
यही हो मेरो बन्ता गाउँ ।।।।
रोदनसिंह चौधरी (२०७३)
(कक्षामा अध्ययन गर्ने क्रममा प्रकाशन गरिएको कृति पहिल कदम बाट सभार)













