प्रचण्डले फेरि अग्रता लिए, पाण्डेको भोट कति ?
२२ मंसिर, चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि अग्रता लिएका छन् । चितवन-३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेको प्रचण्डले ११२८ मत प्राप्त गरेका छन् ।
सुरुवाती अग्रता लिएका प्रचण्डलाई बीचमा राप्रपा लोकतान्त्रिकका उपाध्यक्ष विक्रम माण्डेले उछिनेका थिए । ताजा मतपरिणामअनुसरा पाण्डेले १०३९ भोट पाएका छन् । अहिले प्रचण्डले ८९ मतले अग्रता लिएका छन् ।













