पानी नपरेपनि किसानहरु खेतमै व्यस्त : फोटो फिचर

कैलाली । असार महिनाको १४ गतेसम्ममापनि पानी नपर्दा किसानहरु चिन्तित छन् । अकाशे पानी नपरेपनि जमिनमूनिको पानीको भरमा किसानहरु रोपाई गरिरहेका छन् । पानी कहिले पर्ने हो भन्ने आशै आशमा केहीले त रोपाई समेत सकिसकेको बताउँछन् । तर अकाशबाट पानी नपर्दा रोपेको धानपनि सुकिरहेको छ । फोटो फिचर ।