क्यान्स पीडित होरीलाल चौधरीलाई उपचारकोलागि सहयोगको अपिल

कैलाली । कैलाली जिल्ला स्थित कैलारी गाउँपालिका वडा नं. ८ दुधिया गाउँका ४० वर्षीय होरी लाल चौधरीलाई क्यान्सर लागेर उपचारमा समस्या भईरहेकोले उहाँको परिवारले सहयोगकोलागि अपिल गरेका छन् ।

विरामीको छोरा शनि चौधरीका अनुसार उपचारका क्रममा ठूलो आर्थिक समस्या आएकोले उहाँको जीवन बचाउन सानो सहयोगको अपेक्षा गरेका छौं । सहयोग गर्ने सहयोगीदाताहरुलाई खाताको मा पैसा जम्मा गरी मानवीय सहयोग गरिदिन हुन हार्दिक अनुरोध छ ।

तपाईको सानो सहयोगले जीवनको आशा गरेका छौं । बिरामीको कुनै पनि खाता न भएकोले विरामीको छोरा शनि चौधरी र भाइ चन्द्र चौधरीको खाताको क्यूआरमा उपलब्ध गराईदिन अनुरोध गरेका छन् ।