५ हजार बढी मतले अघि लागे बालेन

झापा । झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाहले ५ हजार बढी मतले अगाडी छन् ।

अहिले परिणाम अनुसार ५ हजार १२३ पुर्‍याएका हुन् । बालेनले ६ हजार ५५१ मत प्राप्त गरेका हुन् ।

पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमरियाले २१६ मत प्राप्त गरेकी छिन् भने नेकपाका उम्मेदवार रन्जित तामाङले १६५ मत प्राप्त गरेका छन् ।