कञ्चनपुर क्षेत्र नं १ मा ६०२४ मत गणना हुदा घण्टी नै अगाडी, शूर्य पछ्याउदै
धनगढी । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक ६०२४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका जनक सिंह धामी १८३० प्राप्त गरेका छन् ।
उनलाई पछ्याउदै सुर्यका तारा लामा तामाङ १५१९ मत प्राप्त गरेका छन् भने ताराबाट बिना मगरले १०८९ मत प्राप्त गरेका छन् । यस्तै रुखबाट गोपी प्रसाद उपाध्याय ६१३ मत प्राप्त गरेका छन् ।













