सुदूरपश्चिममा भारी वर्षा

कैलाली । सुदूरपश्चिममा आज भारी वर्षा भएको छ ।

आइतबार बिहानदेखि वर्षा भइरहेको छ । बिहान साढे सात बजेपछि केही समय रोकिएको वर्षा दिउँसो दुई बजेपछि पुनः सुरु भएको हो ।

भारी वर्षासँगै डुबान हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउनु आग्रह गरिएको छ ।