सुदूरपश्चिम सरकारको नेतृत्व अब काँग्रेसले गर्छ : बलायर
काँग्रेस नेता तथा पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य बीर बहादुर बलायर अब सुदूरपश्चिम प्रदेश सरकार छिट्टै काँग्रेस नेतृत्वमा गठन हुने बताए । उनले एमालेबाहेक सबैसँग सरकार गठन र सञ्चालनको विषयमा छलफल थालेको उनले बताए।













