एक करोड मत गन्दा नागरिक उन्मुक्तिले ल्यायो साढे दूई लाख (कुन पार्टीले कति पाए सूचिसहित)
प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको एक करोड मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीले साढे दुई लाख मत ल्याएको छ ।
सबै भन्दा बढी नेकपा (एमाले) करिब २७ लाख सहित पहिलो स्थानमा छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा छ। १ करोड ८ हजार ३०२ मत गणना हुँदा सात पार्टीले तीन प्रतिशत मत कटाएका छन्।
एमाले, कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले ुथ्रेशहोल्डु पार गरेका हुन्।
१ करोड ७९ लाख ८८ हजार ५७० मतदाता मध्ये करिब ६१ प्रतिशतले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ।
१ करोड ८ हजार ३०२ मत गणना हुँदा
एमाले २६,९६,५७५
कांग्रेस २५,५३,०९४
माओवादी केन्द्र र नेपाल समाजवादी ११,४३,८९४
राष्ट्रिय स्वतन्त्र पार्टी १०,९८,२७५
राष्ट्रिय प्रजातन्त्र पार्टी ५,७०,६५४
जनता समाजवादी पार्टी ३,८९,१९७
जनमत पार्टी ३,४९,३५२
नेकपा ९एकीकृत समाजवादी० २,८२,२६२
नागरिक उन्मुक्ति पार्टी २,५०,०५९
लोकतान्त्रिक समाजवादी पार्टी १,४८,०५७ नेमकिपा ७३,६०३
हाम्रो नेपाली पार्टी ५३,९३७
मंगोल नेशनल अर्गनाइजेशन ४७,८०५
राष्ट्रिय जनमोर्चा ४५,६९६
नेपाल संघीय समाजवादी ३९,७३४
नेकपा ९माले० २९,६७८
राष्ट्रिय जनमुक्ति पार्टी २३,३५१
जनता प्रगतिशिल पार्टी १७,७५५
नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र सुशासन पार्टी १७,६२७
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १७,४६८
बहुजन एकता पार्टी १६,४९१
नेपाली कांग्रेस ९बीपी० ११,८६३
राप्रपा नेपाल ११,६०१
नेपाली जनता दल ९,४९७
नेपालका लागि नेपाली पार्टी ८,०७०
नेपाल कम्युनिष्ट पार्टी ७,४८६
नेकपा मार्क्सवादी ९पुष्पलाल० ७,०८५
नेपाल जनता पार्टी ७,०७६
नेपाल लोकतान्त्रिक पार्टी ६,९९६
बहुजन शक्ति पार्टी ६,९३२
मितेरी पार्टी नेपाल ६,७८१
आमूल परिवर्तन मसिहा पार्टी ६,३१४
जनजागरण पार्टी ६,१५२
जनसमाजवादी पार्टी ५,६६५
सामाजिक एकता पार्टी, नेकपा ९समाजवादी० र नेपाल दलित पार्टी ५,६३२
पिछडावर्ग निषाद दलित जनजाति पार्टी ४,५६०
विवेकशील साझा पार्टी ३,९००
नेकपा माओवादी समाजवादी ३,६३७
एकीकृत शक्ति नेपाल ३,३६४
राष्ट्रिय मुक्ति आन्दोलन ३,१९७
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट० ३,१६८
मौलिक जरोकिलो पार्टी ३,१०१
तराई मधेश लोकतान्त्रिक पार्टी ३,०६१
नेपाल समावेशी पार्टी २,६४५
नेकपा परिवर्तन २,०८९
नेश्नलिष्ट पिपल्स पार्टी १,९६१
राष्ट्रिय नागरिक पार्टी १,९०५













