कैलाली ४ मा लेखराजले अग्रता बढाउँदै

धनगढी,६ मंसिर । कैलाली क्षेत्र न ४ मा हाल सम्मको मतगणनामा लेखराज भट्ट अघि रहेका छन् ।
भट्टले ९ सय ७ सय ९६ मत पाएका छन् । नेकपा एमालेका भट्ट ४ सय २५ मतले अगाडी बढेका छन् । उनका प्रतिद्धन्दी कांग्रेस उम्मेदवार वीरबहादुर बलायरले ९ हजार ३ सय ७१ मत प्राप्त गरेका छन् ।