गाउँको दशैं फोटो फिचर

कैलाली । कैलारी गाउँपालिका वडा नं.  ८ मा थारु समुदायले यसरी मनाउँदैछन् दशैं (डसिया ) ।

थारु समुदायमा गाउँको दक्षिण नदी खोला वा तलाउको छेउमा गएर पित्तर अस्राउने चलन छ । पित्तर अस्राउदा जाँदा आफ्ना पृतिहरुकोलागि घरबाट विभिन्न परिकार बोकेर जान्छन् र समुह बसेर मा खाने र रमाईलो गर्ने चलन छ ।

पित्तर अस्राइ सकेपछि धोएर सुकाउन राखेको ढकिया

घरबाट ल्याएको परिकार भागबन्डा लगाउँदै

कैलारी गाउँपालिका ६ बेनौलीमा झुम्रा नाच नाच्दै