सुदूरपश्चिम प्रदेश सरकारको बजेट भाषण सुरु

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९र८० का लागि अहिले प्रदेशसभामा वार्षिक बजेट प्रस्तुत हुँदैछ।

प्रदेशसभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बजेट प्रस्तुत गरिरहेका छन् । प्रदेश सरकारले चालू वर्षकोभन्दा बढी बजेट ल्याउने तयारी गरेको हो ।