टीकापुर राजबन्दी रिहाईको माग राख्दै बिचार गोष्ठी

कैलाली, १९ फागुन । थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीको आयोजनाले टिकापुर राजबन्दी रिहाई र थरुहट माग मुद्दाको सवालमा आज टीकापुर छलफल गरेको छ ।

केही महिनादेखि चुपचाप रहेको थरुहट आन्दोलनलाई मोर्चाल पुनः ब्यूझाउने प्रयास गरिरहेको हो । मोर्चाले यहि फागुन १९ गतेदेखि २२ गते सम्म थरुहट जिल्लाहरुमा छलफल गर्न बताईको छ ।