आदिवासी जनजाति, मधेशी र मुस्लिमबाट ५२ जना केन्द्रीय सदस्यमा चयन (नामावली सहित)

काठकमडौं, १९ पुस । नेकपा (माओवादी केन्द्र)का आदिवासी जनजाति, मधेशी तथा मुस्लिमबाट चयन हुने केन्द्रीय सदस्यको सूची पारित भएको छ।

अध्यक्ष पुष्पकमल दाहालले तीनै क्लस्टरबाट केन्द्रीय सदस्यको सूची प्रस्ताव गरेका थिए। जसलाई महाधिवेशनको बन्दसत्रले पारित गरेको छ।

मुस्लिमबाट
१. हाजिमुल्ला मुसलमान
२. कौजर शाह

मधेशीबाट
१. जगत यादव
२. शिव मल्ल
३. रामकुमार यादव
४. सुरेन्द्र मेहता
५. बोधमाया यादव
६. सुनीतिकुमारी यादव

आदिवासी जनजातिबाट
१. अजम्बर राई
२. राम राई
३. मान मगर
४. दीपेन्द्र मगर
५. तुलाराम घर्ती मगर
६. राज लिम्बू
७. परशुराम तामाङ
८. हित प्रजापति
९. इन्द्रहाङ राई
१० हेम राई
११. डम्बर मगर
१२. नवीन रोका मगर
१३. होम खापुङ
१४. हरि चौधरी
१५. लाल गुरुङ
१६. दिविलाल चौधरी
१७. अमनलाल मोदी थारु
१८. कृष्ण चौधरी
१९. अमृता थापा
२०. ओनसरी घर्ती
२१. कमला रोका
२२. कुमारी मोक्तान
२३. तारा घर्ती
२४. पार्वती थापा
२५. दुर्गा राई
२६. शशी श्रेष्ठ
२७. लाजमी लामा
२८. सीता थेप
२९. मोनी किराती
३०. बी घर्ती
३१. लक्ष्मी पुन
३२. सरिता महर्जन
३३. उर्मिला श्रेष्ठ
३४. लक्ष्मी गुरुङ
३५. माया बल
३६. बिना मगर
३७. अरी तामाङ
३८. ममता ताजपुरिया
३९. कमला डोम तामाङ
४०. सन्ता चौधरी
४१. रूपा चौधरी
४२. अञ्जना चौधरी
४३. अन्जु चौधरी
४४. दीपा चौधरी