पहिचान पक्षधरको नयाँ पर्टी नवलपरासीमा घोषणा हुने
कैलाली, १३ कात्तिक । थरुहट थारुवान, दलित, नेवा अभियान र नेपाल लोकतान्त्रिक पार्टीको संयूक्त बैठकले नवलपरासीमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।
काठमडौंमा आज बसेको संयूक्त बैठकले यहि मंसिर ३, ४ र ५ गते नवलपरासीको परासी बजारमा राष्ट्रिय भेला गरिने निर्णय भएको हो । भेलाले पहिचान पक्षधरको नयाँ पर्टी घोषणा गर्ने जनाएको छ ।













