जंगली हात्तीको आक्रमणबाट बर्दियाका एक यूवाको मृत्यु
बर्दिया, २४ असोज । बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक यूवाको मृत्यू भएको ।
मृत्यू हुनेमा राजापुर नगरपालिका–१० झाप्तीको गेरुवा कर्णाली नदी किनारमा ३५ बर्षीय बेचन दहितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।













