सुदूरपश्चिम प्रदेश सरकारको आ.व.२०७८-०७९ बजेट प्रस्तुत हुदैँ
धनगढी,१ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अहिले प्रदेश सरकारले प्रस्तुत गरिरहेको छ । प्रदेश सरकारले आगामी आव ०७८/७९ का लागि ल्याउन लागेको बजेट चालू आवको भन्दा कम आकारको हुने जनाइएको छ ।













