महेन्द्रनगरमा थप ३३ वर्षीय पुरुषको मृत्यु
धनगढी, १९ वैशाख । आइतबार बिहानै कञ्चनपुरको महेन्द्रनगर नगरपालिकाका ३३ वर्षीय पुरुषको मृत्यू भएको छ ।
उनमा वैशाख १३ गते संक्रमण पुष्टि भएको थियो धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
उनको आइतबार बिहान ६ बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।













