एक जना मृत फेला
बैतडी, ४ चैत । बैतडीमा एक जना मृत फेला परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–८, कालागाउँ बस्ने ४५ वर्षीय नरेश विष्ट मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
उनि सुर्नया गाउँपालिका–६, सुर्नया खोलाको किनारमा मृत अवस्थामा फेला परेका थिए । घटना को थप अनुसधान भईरहेको प्रहरीले जनाएको छ ।













