संसद पुनर्स्थापनाको खुशीयालीमा कैलारी गाउँपालिकामा दीप प्रज्वलन (फोटो फिचर)

प्रतिनिधिसभा पुनर्स्थापनाको खुशीयालीमा कैलारी गाउँपालिकाको चोकमा दीप प्रज्वलन गरिएको छ। नेकपा प्रचण्डमाधव नेपाल समूहले प्रतिनिधिसभा पुनर्स्थापित भएको खुशीयालीमा दीप प्रज्वलन गर्दै विजयोत्सव मनाए ।

दीप प्रज्वलन कार्यक्रममा कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौगा, गाउँपालिका पार्टी अध्यक्ष बतासु चौधरी, पार्टी जिल्ला सदस्य मिसन चौधरी लगायतको उपस्थिति रहेको थियो ।