धनगढीको एलएन चौकमा बाटो जाम (फोटो फिचर)

धनगढी, ११ माघ । धनगढी बजारको मुख्य सडक एलएन चौकमा सानो कमजोरीले बाटो जाम भएको छ । चौकमा ठूलो बसले बाटो काट्ने क्रममा सवारी चालकहरु ट्फिक नियम पालना नगर्दा २० मिनेट जति बाटो जाम भएको थियो । उक्त जाममा विरामी बोकेको एक एम्बुलेन्सपनि जाममा परेको थियो ।