निरंकुश प्रधानमन्त्री मुर्दावाद भन्दै जसपाको विरोध प्रदर्शन
धनगढी, २५ पुस । कैलालीको धनगढीमा जनता समाजवादी पार्टी नेपालले सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ।
निरंकुश प्रधानमन्त्री मुर्दावाद, संवैधानिक मूल्य मान्यताको रक्षा गर, टीकापुर राजबन्दीहरुको रिहाइ गर भन्दै शनिबार धनगढीमा विरोध प्रदर्शन गरेको हो।













