कार्यकर्ता लिन हसुलिया पुगेको बस खाली फिर्ता

धनगढी, २४ पुस । धनगढीमा हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन हुने जनसभाको लागि नेता तथा कार्यकर्ता लिन हसुलिया पुगेको बस खाली फिर्ता भएको छ ।

जनसभाको लागि नेताकार्य कर्ता लिन हसुलिया पुगेका ४ बस खाली फिर्ता भएको स्रोतले वनाए । आज धनगढीको खुलामञ्चमा प्रधानमन्त्रीको सम्बोधन हुदैछ ।

यता नेकपाले जनसभामा ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको छ ।